यू–१९ क्रिकेट टोलीलाई खेलकुद मन्त्रालयले गर्‍यो नगद सहित पुरस्कार

यू–१९ क्रिकेट टोलीलाई खेलकुद मन्त्रालयले गर्‍यो नगद सहित पुरस्कार

काठमाडौं । यू–१९ क्रिकेट टोलीलाई युवा तथा खेलकुद मन्त्रालयले नगद सहित पुरस्कार गरेको छ। खेलकुद मन्त्री डिगबहादुर लिम्बुको प्रमुख अतिथ्यतामा खेलाडीहरुलाई पुरस्कृत गरिएको हो। 

मन्त्रालयको सभा हलमा आईसीसी यू–१९ क्रिकेट वर्ल्डकपको एसिया क्वालिफयार विजेता नेपाली क्रिकेट टिम एवं यू(२२ एसियन मेन्स एण्ड वुमन बक्सिङ च्याम्पियनसिपका खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कृत गरिएको छ। 

यू–१९ क्रिकेट वर्ल्डकपको क्वालिफायर विजेता तथा पुरस्कृत खेलाडी

१. देव खनाल (कप्तान) ३ लाख
२. दिपेशप्रसाद कँडेल (उपकप्तान) ३ लाख
३. दीपक बोहरा ३ लाख
४. आकाश त्रिपाठी ३ लाख
५. उत्तम रंगु थापा मगर ३ लाख
६. दीपकप्रसाद डुम्रे ३ लाख
७. अर्जुन कुमाल ३ लाख
८. आकाश चन्द ३ लाख
९. हेमन्त धामी ३ लाख
१०. दीपक बोहरा ३ लाख
११. दुर्गेश गुप्ता ३ लाख
१२. सुभाष भण्डारी ३ लाख
१३. विशाल विक्रम केसी ३ लाख
१४. मिलन बोहरा ३ लाख

मुख्य प्रशिक्षक र अफिसियलहरु

१. जगतबहादुर टमाटा मुख्य प्रशिक्षक २ लाख
२. विक्रम विष्ट टिम व्यवस्थापक १ लाख 
३. पूर्णबहादुर तिरुवा फिजियो १ लाख

यू–२२ एसियन मेन्स एण्ड वुमन बक्सिङ च्याम्पियनसिपका पदक विजेता तथा पुरस्कृत खेलाडी 

१. सुष्मा तामाङ  रजत  ६ लाख
२. हेमा राई काश्य ३ लाख
३. त्रिशा जबेगु काश्य ३ लाख
४. विजय बाटा काश्य ३ लाख

मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक

१. दिपक महर्जन मुख्य प्रशिक्षक १ लाख ८ हजार
२. सन्दीप श्रेष्ठ सहायक प्रशिक्षक ७२ हजार