आईसीसी क्रिकेट विश्वकप : नेपाललाई दोस्रो झट्का, अनिल साह पेभिलियन फर्किए

आईसीसी क्रिकेट विश्वकप : नेपाललाई दोस्रो झट्का, अनिल साह पेभिलियन फर्किए

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई दोस्रो झटका लागेको छ ।

नेपालले १२ रन जोड्दा दुवै प्रमुख ब्याटरलाई गुमाएको छ । अनिलकुमार शाह तेस्रो ओभरको पहिलो बलमा आउट भएका हुन् ।

ओपनर कुशल भुर्तेल पहिलो ओभरको पहिलो बलमै आउट भएका थिए। अनिल ८ रन र भुर्तेल शून्य रनमा आउट भएका हुन ।