नेदरल्याण्डस् विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

नेदरल्याण्डस् विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौं: आईसीसी विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा नेपालले नेदरल्याण्डस् विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

शनिबार बिहान ९स्१५ बाट सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ।