अर्थमन्त्रालय ९ करोडभन्दा बढीका विद्युतीय सामाग्री विक्री गर्दै

अर्थमन्त्रालय ९ करोडभन्दा बढीका विद्युतीय सामाग्री विक्री गर्दै

काठमाडौं । नेपालको केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबारमा रहेको अर्थमन्त्रालयले ठूलो मात्रामा विद्युतीय सामाग्री विक्री गर्ने भएको छ ।

आज प्रकाशित सूचना अनुसार अर्थमन्त्रालयमा रहेका पुराना इलेक्ट्रिक, इलेक्ट्रोनिक्स तथा फर्निचर सामान विक्री गर्ने भएको हो ।