होलीको अवसरमा धनगढीमा "पुल पार्टी" हुदै

होलीको अवसरमा धनगढीमा "पुल पार्टी" हुदै

धनगढी । धनगढीमा होलीको अवसरमा पुल पार्टी सहितको सांगीतीक कार्यक्रम आयोजना हुदै छ ।

धनगढीको गर्मीबाट मुक्त हुन चाहनुहुन्छ र होलीमा रमाउदै स्विमीङ गर्न चाहानुहुन्छ भने यो कार्यक्रममा सहभागी हुन सकिने छ । धनगढी फाप्ला स्थित द नेचर हाउसको आयोजनामा हुने पुल पार्टी सहितको कार्यक्रममा  सहभागी बन्न सक्नुहुनेछ ।

चैत्र १२ गते हुने कार्यक्रममा डिजे सहितका कलाकारको उपस्थिति रहने छ । कार्यक्रममा सहभाती हुन रु १ हजार टिकट राखीएको आयोजकले जनाएको छ ।