सम्पूर्ण सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सम्पूर्ण सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ-  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका  पत्रकारहरुको 
देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासङ्घका सदस्यसहित आमनेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु सभामुख घिमिरेले आज शुभकामना सन्देश जारी गरेर भन्नुभएको छ । 

महासङ्घको स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति सम्मान प्रकट गर्दै सन्देशमा उहाँले  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका तथा कर्तव्य निर्वाहका क्रममा जीवन गुमाउनुभएका पत्रकारप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । । रासस