खैरो हिरोइन सहित दुई जना पक्राउ

खैरो हिरोइन सहित दुई जना पक्राउ

लागु औषध सहित दुई जना पक्राउ परेका छन् । साढे तीन ग्राम खैरो हेरोइन सहित उनीहरुलाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का गौरव विक्रम थापा र बेदकोट नगरपालिका–७ का लोकेन्द्र भण्डारी छन् ।

उनीहरुको साथबाट प्रहरीले तीन दशमलव ५९ ग्राम खैरोहेरोइन बरामद गरेको छ। उनीहरूलाई जिल्ला अदालत, कञ्चनपुरबाट सात दिनको म्याद थपेर थुनामा राखिएको छ ।