भन्सार छलिका २ लाख भन्दा बढीका सामान बरामद

भन्सार छलिका २ लाख भन्दा बढीका सामान बरामद

कैलालीको विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद गरिएको छ।  

धनगढी उपमहानगरपालिका २ ट्राफिक चौराह नजिकबाट, धनगढी ३ चटकपुर, धनगढी ७ बेली धनगढी ८ धनगढीगाउँ भजनी नगरपालिका ५ कौवाखेडाघाट र गोदावरी नगरपालिका १ अत्तरियाबाट अबैंध रुपमा भारतबाट ल्याएका २ लाख ३ हजार २५० मूल्यको सामान प्रहरीले नियन्त्रणमा लिएको हो।