एकिकृत समाजवादीका उम्मेदवार सिंहद्धारा मनोनयन दर्ता

एकिकृत समाजवादीका उम्मेदवार सिंहद्धारा मनोनयन दर्ता

बझाङ । बझाङमा हुन लागेकाे उपनिर्वाचनमा एकीकृत समाजवादीका दिल बहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । आगामी बैसाख १५ गते निवर्चान हुँदैछ । उम्मेदवार सिंहसहित नेकपा एसका नेता कार्यकर्ताहरु बाजागाजा र जुलुस सहित उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।