कैलालीको घोडाघोडीमा ४६० लिटर घरेलु मदिरा बरामद गरि नष्ट

कैलालीको घोडाघोडीमा ४६० लिटर घरेलु मदिरा बरामद गरि नष्ट

कैलालीको घोडाघोडीमा घरेलु मदिरा बरामद गरिएको छ।

कैलालीको घोडाघोडीमा घरेलु मदिरा बरामद गरिएको छ। कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा घरेलु मदिरा बरामद गरि नष्ट गरिएको गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

पहलमानपुर सुखड र साडेपानी बजारबाट मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित ४६० लिटर घरेलु मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्रकुमार पालले बरामद गरेको मदिरा घोडाघोडी उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको बताए।