लागुऔषधसहित एक युवक पक्राउ

लागुऔषधसहित एक युवक पक्राउ

धनगढीबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन ।
 कैलालीको धनगढी उपमहानगरपालिका ११ का २४ वर्षीय भगतराज राना रहेका छन्।

रानालाई धनगढी २ बैयाहबेहडीबाट ३८० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको संयुक्त टोलीलिे पक्राउ गरेको हो।