"मुख्यमन्त्रीमा सोडारी" : नेकपा एस

"मुख्यमन्त्रीमा सोडारी" : नेकपा एस

धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूर पश्चिमको मुख्यमन्त्रीका लागि दिर्घ सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८० औ सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको हो ।

पार्टीको १० औ महाधिवेशनको तयारी लगायतको विषयमा छलफल गर्न सचिवालयको बैठक पार्टी कार्यालयमा जारी छ ।