एमालेले अग्रता लियो बझाङमा

एमालेले अग्रता लियो बझाङमा

बझाङ प्रदेश सभा १ अन्तरगतको सुरुवाती रुझानमा नेकपा एमालेले अग्रता लिएको छ ।
छबिसपाथिभेराबाट सुरु गरिएको मतगणनामा नेकपा एमालेका दमन  भण्डारी १५७ मत ल्याएका छन

। त्यस्तै नेपाली कांग्रेस अभिषेक बहादुर सिंह  १३२, नेकपा माओवादीका जनक बुढाले ४७ र नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले ५१ मत ल्याएका छन् ।