धनगढी : सोमवार राती परेको वर्षाका कारण धनगढीका अधिकाश स्थान डुवानमा परेका छन ।
वर्षाका कारण धनगढी उपमहानगरपालिकाको मुख्य सडक, एलएनचौक, विशालनगर, शिवनगर, हसनपुर लगायतका स्थान जलमग्न भएका हुन ।
पानीको निकाश नहुदा र खाला नाला अतिक्रमणको चपेटामा परेका कारण ३ फिटसम्म पानी जमेको छ । जसका कारण आवतजावतमा समस्या भएको छ ।
फोटो : दिपक उपाध्याय र कमल बमको फेसवुकबाट साभार