मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले अग्रतालाई निरन्तरता दिइरहेका छन्।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
भारतमा पछिल्लो २४ घण्टामा २ हजार २२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ । योसँगै भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
भरतपुर महानगरपालिकाको मेयरमा रेनु राहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी भएका छन् । दाहाल दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएकी हुन् ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले नगरका सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन्।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
बैतडीको पाटन नगरपालिकामा ‘हेल्प डेस्क’ सञ्चालन गरिने भएको छ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
कैलालीमा गुडिरहेको बस नालीमा खसेपछि हिजो दुर्घटना भएको थियो । जिल्लाको घोडाघोडी नगरपालिका १० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा खसेको हो।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीका नवनिर्वाचित मेयर गोपाल हमालले पदभार ग्रहण गरेका छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कांग्रेसले यसपल्ट पनि जनतासँग नजिक भएको मान्छे भन्दै नगरमा पुनः तत्कालीन मेयर नृपबहादुर वडलाई नै दोहोर्याउने निर्णय गर्यो।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई इन्धनको समेत मूल्य बढेपनि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकामा नगर प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार रहेका रणबहादुर चन्दले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई समृद्ध धनगढी बनाउने गरी काम गर्न आग्रह गरेका छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवी दत्त उपाध्यायले जिल्ला अदालत कैलालीमा सपथ ग्रहण गरेका छन।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कैलालीको घोडाघोडी नगरपालिकाको नवनिर्वाचित नगरप्रमुख खडक बहादुर रावतले पदभार सम्हालेका छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरका नौ वटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मिठो निद्रामा समय खर्च गर्नुहोस्, निन्द्रा विशेषज्ञ म्याथ्य वाकर भन्छन्।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन नागरिकहरुलाई आग्रह गरेको छ ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
सुन्दरी प्रतियोगितामा सहभागी भएकी तत्कालीन किशोरीलाई करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गर्ने म्याद लिनका लागि काठमाडौँ जिल्ला अदालतमा सोमबार पेश गर्ने भएको छ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
भरतपुर महानगरपालिकामा रेनु दाहालले १० हजार २५७ मत अन्तरले अग्रता लिएकी छन्।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिको मेयरमा गोपाल हमालले पञ्चवर्षीय आवधिक योजना निर्माण सम्बन्धी प्रस्ताव सदर गर्दै इन्ट्री गरेका छन्।सोमबार, ०९ जेठ २०७९ आशिष माल
डिलाशैनी गाउँपालिकाको अस्थाई पालिका केन्द्र बन्द गर्ने निर्णय भएको छ ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको परिणाम हेर्दा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने पक्का भएको छ ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
तपाईं आईफोन ५ अथवा ५सी प्रयोगकर्ता हो र त्यसमा ह्वाट्सएप प्रयोग गर्दै हुनुहुन्छ भने ह्वाट्सएपले आगामी महिनाबाट त्यस्ता फोनमा सपोर्ट बन्द गर्ने भएको छ ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
भारतीय कांग्रेस नेता नवजोत सिंह सिद्धू आजकाल पटियाला जेलमा बन्द छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित ले उद्घाटन तथा स्वागत सम्मान जस्ता काममा आफूलाई नअल्झाउन धनगढीवासीलाई आग्रह गरेका छन्।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
डडेल्धुरामा पहिलोपटक सरकारी कर्माचारीलाई अभिनन्दनसहित बिदाइ गरिएको छ।