मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीका नवनिर्वाचित मेयर गोपाल हमालले पदभार ग्रहण गरेका छन् ।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा धनगढी उप-महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नृप बहादुर वडले आफू स्वतन्त्र उम्मेदवार भएको बताएका छन् ।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको प्रदेशको एक मात्र उप-महानगरपालिकाको मतगणना सकिएको छ ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
धनगढीमा आगलागी भएको छ ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तरगत ३१ गतेबाट कैलालीको धनगढी उप-महानगरपालिकामा मतगणना जारी रहेको छ ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
कैलालीको धनगढी उप-महानगरपालिकामा मतगणना जारी छ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
अहिलेसम्म नतिजा सार्वजनिक भएका धनगढी उप-महानगरपालिकामा चार वडाको मतगणना सम्पन्न भएको छ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
यही वैशाख ३० गते शुक्रवार सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तरगत धनगढी उप-महानगरपालिकामा ३१ गतेबाट मत गणना भइरहेको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।सोमबार, ०२ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।सोमबार, ०२ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।सोमबार, ०२ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिमको एकमात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम राखेका छन्।आइतबार, ०१ जेठ २०७९ धनगढी खबर
धनगढी उप-महानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३ सय ८६ मत पाएका छन् ।आइतबार, ०१ जेठ २०७९ धनगढी खबर
धनगढी उप-महानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ सय ३६ मत पाएका छन् ।शनिबार, ३१ बैशाख २०७९ धनगढी खबर
धनगढीमा मतगणना सुरु गर्न माग गरिएको छ ।मङ्गलबार, २७ बैशाख २०७९ धनगढी खबर
सुदूरपश्चिमको एकमात्रै उपमहानगरपालिका धनगढीमा सोमबार सत्ता गठबन्धनले आमसभामा राखेको थियो।सोमबार, २६ बैशाख २०७९ धनगढी खबर
कैलालीमा (मङ्गलवार) आज रातिदेखि जिल्लाभर मादक पदार्थको सेवन तथा बिक्री वितरण गर्न नपाइने भएको छ ।शुक्रबार, २३ बैशाख २०७९ धनगढी खबर
धनगढीको नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेजका विद्यार्थीहरू ले रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।बिहिबार, २२ बैशाख २०७९ समीर भट्ट
धनगढीमा भारतमा श्रम गर्न जाने नेपाली श्रमिकको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।बुधबार, २१ बैशाख २०७९ धनगढी खबर
धनगढी उप-महानगरपालिका वडा नम्बर ११ को नेपाली काग्रेंस वडा अध्यक्ष सहित पदाधिकारीका उम्मेदवारीले १६ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन ।मङ्गलबार, २० बैशाख २०७९ समीर भट्ट
यही वैशाख ३० गते हुनगईरहेको स्थानीय तहको निर्वाचनमा सबै मतदाताहरू लाई सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाउन नागरिक नागरिक समाज संस्थाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।मङ्गलबार, २० बैशाख २०७९ धनगढी खबर
आसन्न स्थानीय तहको चुनावि प्रचारप्रसारमा नेकपा (एमाले) प्रतीको जनलहरले गठबन्धनको होस उडाएको नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज नारदमुनी रानाले बताएका छन ।बिहिबार, ०८ बैशाख २०७९ धनगढी खबर
नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनलाई पनि आन्दोलन र अभियानकै रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरलाई आम नेपाली जनताले राम्रो सदुपयोग गर्न आग्रह गरेका छन् ।