शुक्रबार, १० असार २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकाको ८ औँ नगर सभामा आज प्रस्तुत भएको बजेटमा सबैभन्दा बढी बजेट सामाजिक विकास तर्फ विनियोजन गरेको छ ।मङ्गलबार, ०७ असार २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको नीति तथा कार्यक्रमसार्वजनिक गरेको छ ।बुधबार, ०१ असार २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिका ३ बोराडाडीमा कार सजाउनका लागि कार संसार शोरुम संचालनमा आएको छ ।बिहिबार, १२ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कार्यालय समयमा भेटघाट नगर्ने भएका छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कांग्रेसले यसपल्ट पनि जनतासँग नजिक भएको मान्छे भन्दै नगरमा पुनः तत्कालीन मेयर नृपबहादुर वडलाई नै दोहोर्याउने निर्णय गर्यो।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
धनगढी उप-महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले आफैं भ्रष्टाचारीलाई अख्तियारको जिम्मा लगाउने बताएका छन्।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण गर्ने बताएका छन् ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
कैलालीको धनगढी उप-महानगरपालिकाका १९ वडामध्ये १५ वटा वडाको गणना सम्पन्न भएको छ ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
धनगढी उप-महानगरपालिका सोमबार बिहान सार्वजनिक परिणामअनुसार उपमेयरका उम्मेदवारहरू सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ११३ र एमालेकी कन्दकला रानाले ३ हजार ४९ मत पाए।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिका-१८ मा नेकपा एमाले र १९ नम्बर वडामा नेपाली काँग्रेस विजयी भएको छ।शनिबार, ३१ बैशाख २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।मङ्गलबार, २७ बैशाख २०७९ धनगढी खबर
रणबहादुर चन्द, धनगढी उप-महानगरपालिकाको मेयर पदका उम्मेदवार हुन् ।आइतबार, १८ बैशाख २०७९ धनगढी खबर
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिका, वडा नं ५ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट गजेन्द्र शाहीले उम्मेदवारी दिनुभएको छ ।शनिबार, १७ बैशाख २०७९ धनगढी खबर
शुक्रबार करीब साढे ६ बजेतिर धनगढी उपमहानगरपालिका–१९ को २५ घरमा नेकपा एमालेले चुनावी कोण सभा आयोजना गरेको थियो ।बुधबार, १४ बैशाख २०७९ धनगढी खबर
नेकपा एमालेका धनगढी उप-महानगरपालिकाका मेयर पदका उम्मेदवार रणबहादुर चन्दले पाँच वर्षको अवधिमा कांग्रेस नेतृत्वकाे स्थानीय सरकार पूर्ण रूपले असफल भएको बताएका छन् ।शुक्रबार, ०९ बैशाख २०७९ समीर प्र. भट्ट
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढी उप-महानगरपालिकाका नगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाल (गोपी दाइ)ले जनताले विश्वास गरे आफूले काम गरेर देखाउने बताए छन् ।बुधबार, ०७ बैशाख २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी उम्मेदवार बन्ने सम्भावना बलियो बनेको छ।सोमबार, ०७ चैत २०७८ रमा चन्द
धनगढी उपमहानगरपालिका ले निर्माण व्यावसायीको ५ महिना सम्म भुक्तानी रकम रोक्का गरेको छ ।मङ्गलबार, ०४ माघ २०७८ धनगढी खबर
स्थानीयले धनगढी उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।शनिबार, १३ कार्तिक २०७८ धनगढी खबर
नेकपा एमालेको वडा कमिटी अधिवेशनबाट धनगढी उप-महानगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा मनिराम भट्ट चयन भएका छन् ।शनिबार, ०२ साउन २०७८ धनगढी खबर
जिल्ला अदालत कैलालीको आदेशको अवज्ञा गर्दै धनगढी उप-महानगरपालिकाले धनगढीमा रहेको खप्तड मालिका यातायात प्रा.लि.को बस काउन्टर तोडेको छ ।सोमबार, ०७ असार २०७८ समीर प्र. भट्ट
कैलाली जिल्लामा पनि बर्सातमा हुन सक्ने विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको लागि सबै अङ्गलाई उच्च सतर्कतामा राखिएको छ।मङ्गलबार, २१ पुष २०७७ रासस
धनगढी उपमहानगरपालिका क्षेत्रमा रहेका भूमिहीन, सुकुम्वासी, अव्यस्थित बसोवास गर्नेहरुको पहिचान गरी लगत सङ्कलनको काम सुरु भएको छ।आइतबार, ०२ कार्तिक २०७७ धनगढी खबर
कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) मृत फेला परेका छन् ।