शनिबार, २८ फागुन २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा ६ दल र २ मोर्चाले एमसीसी विरुद्ध विरोध प्रदर्शनका नारा घन्काएका छन् ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी को व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको बताएका छन्।सोमबार, १६ फागुन २०७८ समीर प्र. भट्ट
हिजो मात्रै संसदमा बहुमत सदस्यले एमसीसी अनुमोदन गरेको निर्णयको विपक्षमा युवाहरूले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका छन् ।सोमबार, १६ फागुन २०७८ धनगढी खबर
विप्लव नेतृत्वको नेकपा सहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी पारित गरेकोमा विरोध जनाउँदै आज नेपाल बन्द गरेका छन् ।आइतबार, १५ फागुन २०७८ धनगढी खबर
अमेरिकि सहयोग परियोजना एमसीसीविरुद्ध ८ दलले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।आइतबार, १५ फागुन २०७८ धनगढी खबर
नेपालका सत्तारुढ दलहरूले व्याख्यात्मक टिप्पणी सहित एमसीसी संसद्बाट पारित गर्न लागेको विषयलाई अमेरिकाले सकारात्मक दृष्टिकोणबाट लिएको छ।आइतबार, १५ फागुन २०७८ धनगढी खबर
आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ।शनिबार, १४ फागुन २०७८ धनगढी खबर
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीबारे संस्थागत धारणा बनाउन नेकपा माओवादी केन्द्रलाई अल्टिमेटम दिएका छन् ।शुक्रबार, १३ फागुन २०७८ धनगढी खबर
एमसीसीविरुद्ध काठमाडौंको बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका डडेल्धुराका २७ वर्षीय हेमराज अवस्थीलाई प्रहरीले नै रगत दिएको छ ।शुक्रबार, १३ फागुन २०७८ धनगढी खबर
नेकपा (माओवादी केन्द्र) ले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
एमसीसीको विषयमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीसँग छलफल गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।मङ्गलबार, १० फागुन २०७८ धनगढी खबर
अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी सम्झौता संसद्बाट अनुमोदन नगराउन माग गरिएको दुईवटा रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ ।शनिबार, ०७ फागुन २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन एमसीसी को विपक्षमा देखिएका छन् ।बिहिबार, ०५ फागुन २०७८ समीर प्र. भट्ट
माओवादी केन्द्रको युवा सङ्गठन वाइसियल नेपाल योङ्ग कम्युनिष्ट लिगका केन्द्रीय इन्चार्ज तथा माओवादी पार्टी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले एमसीसीको विषयमा एमाले दोहोरो भूमिकामा रहेको बताएका छन् ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
एमसीसी बारे आज सत्ता गठबन्धनका नेताहरूबीच निर्णायक वार्ता हुने भएको छ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
नेपाल बन्दकर्ताहरुले कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरेका छन् ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले जस्ताको त्यस्तै एमसीसी संसदमा टेबल भए विपक्षमा उभिने निर्णय गरेको छ। त्यस्तै संसदबाट जबरजस्ती एमसीसी पारित गरिए सरकार छाड्ने बैठकले निर्णय गरेको छ।मङ्गलबार, ०३ फागुन २०७८ धनगढी खबर
सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलले एमसीसी परियोजना प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको छ ।मङ्गलबार, ०३ फागुन २०७८ धनगढी खबर
नेपाल कांग्रेसकी नेत्री सुजाता कोइरालाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता संसद्बाट पारित गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएकी छन्।मङ्गलबार, ०३ फागुन २०७८ धनगढी खबर
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदन हुनुपर्ने बताएका छन् ।मङ्गलबार, ०३ फागुन २०७८ धनगढी खबर
अमेरिकी सहयोग सम्बन्धि सम्झौता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे भ्रम चिर्न सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आग्रह गरेको छ।शुक्रबार, २८ माघ २०७८ धनगढी खबर
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताको विवादले सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ ।मङ्गलबार, २५ माघ २०७८ धनगढी खबर
एमसीसी बारे संसद्मा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ ।आइतबार, २३ माघ २०७८ धनगढी खबर
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता अघि बढाउनु पर्ने धारणा राखेका छन् ।