बुधबार, १९ माघ २०७८ धनगढी खबर
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २४ नमुनाको परीक्षण गर्दा २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।आइतबार, ०९ माघ २०७८ धनगढी खबर
नेपालमा थप २८ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियण्ट भेटिएको छ।आइतबार, ०९ माघ २०७८ एजेन्सी
बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको छ । वैज्ञानिहरुले उक्त नयाँ भेरियन्टमाथि नजिकबाट नियाली रहेको बताएका छन् । उक्त भेरियन्टले महामारी कुन दिशामा जान्छ भन्ने यकिन हुने वैज्ञानिकहरुको भनाई छ ।शनिबार, २४ पुष २०७८ धनगढी खबर
नेपालमा ओमिक्रोन संक्रमण ह्वात्तै बढेको छ। नेपालमा शुक्रबार थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर देखिएको बेला नेपालमा पनि संक्रमण दर बढेको पाइएको हो।बिहिबार, २२ पुष २०७८ एजेन्सी
भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ ।मङ्गलबार, २० पुष २०७८ धनगढी खबर
भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका २३ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।मङ्गलबार, २० पुष २०७८ रासस
कञ्चनपुर सीमा नाकामा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरणका लागि पहल थालिएको छ ।बिहिबार, १५ पुष २०७८ धनगढी खबर
भारतमा हालसम्म कोरोना नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण २१ बढी राज्यमा फैलिसकेको छ।बिहिबार, १५ पुष २०७८ धनगढी खबर
विश्व स्वास्थ्य संगठनले ओमिक्रोन संक्रमणमा देखिने लक्षणहरू अन्य भेरियन्टभन्दा फरक नहुने र हालसम्म सामान्य मात्र देखिएको जानकारी दिएको छ।सोमबार, १२ पुष २०७८ धनगढी खबर
कोरोना भाइरसको संक्रमण बढेपछि भारतको राजधानी नयाँदिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ ।बिहिबार, ०८ पुष २०७८ धनगढी खबर
ओमिक्रोनको संक्रमण तीव्र बन्दै गएपछि युरोपेली मुलुकले प्रतिबन्धात्मक नियम घोषणा गरेका छन् ।मङ्गलबार, ०६ पुष २०७८ धनगढी खबर
भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनना बाट २०० जसंक्रमित भएका छन् ।बुधबार, २९ मङि्सर २०७८ धनगढी खबर
औषधि निर्माण कम्पनीमङ्गलबार, २१ मङि्सर २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ ।सोमबार, २० मङि्सर २०७८ धनगढी खबर
भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ ।