शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।शुक्रबार, १३ फागुन २०७८ धनगढी खबर
प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले वार्षिक कार्यतालिका प्रकाशन गरेको छ ।आइतबार, २३ माघ २०७८ धनगढी खबर
सुदूरपश्चिममा २७ लाख बढी जनसंख्यामध्ये शनिबारसम्म १२ लाख ९० हजार ५ सय २० जनाले कोरोनाविरुद्धको दुई मात्रा खोप पाएका छन् ।सोमबार, १७ माघ २०७८ धनगढी खबर
सोमबार सुदूरपश्चिम प्रदेशमा थप ४१३ जनामा कोरोना पुष्टि भएको छ ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
बुधबार सुदूरपश्चिम प्रदेशमा थप ६१४ जनामा कोरोना पुष्टि भएको छ ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ ।मङ्गलबार, ११ माघ २०७८ धनगढी खबर
मंगलबार सुदूरपश्चिम प्रदेशमा थप ६५२ जनामा कोरोना पुष्टि भएको छ ।मङ्गलबार, ११ माघ २०७८ रासस
पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र रुपमा बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा भने चेली त्यार पर्व सुरु भएको छ।सोमबार, १० माघ २०७८ धनगढी खबर
सोमबार सुदूरपश्चिम प्रदेशमा थप ५५० जनामा कोरोना पुष्टि भएको छ ।शुक्रबार, ३० पुष २०७८ धनगढी खबर
रोजगारीका लागी भारत पस्ने नेपालीहरुका समस्या समाधान गर्ने नेतृत्वमा पुगेका नेताहरुले पटक-पटक आश्वासन दिएपनि समस्या भने उस्तै छन् ।शुक्रबार, ३० पुष २०७८ धनगढी खबर
कोरोना संक्रमणका पहिलो चरणका बेला सुदूरपश्चिमको अवस्था अस्तब्यस्त थियो । एकातिर रोगको महामारी अर्कोतिर बन्दाबन्दीले सबैको जनजीवन तहसनहस हुन थालेको थियो ।सोमबार, १९ पुष २०७८ धनगढी खबर
नेकपा (एमाले)को जिल्ला अधिवेशन नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशमा नेतृत्वका आकांक्षीले दौडधुप बढाएका छन् ।आइतबार, १८ पुष २०७८ धनगढी खबर
आइतबार सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ ।बिहिबार, १५ पुष २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । प्रदेशका ९ वटै जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ ।बुधबार, १४ पुष २०७८ रासस
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका बनाउन राष्ट्रिय योजना आयोगकाबुधबार, १४ पुष २०७८ धनगढी खबर
आईतबार रातिदेखि वर्षासँगै हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ । हिमपात र वर्षासँगै बढेको चिसोका कारण दैनिक कामकाज प्रभावित बनेको स्थानीयले बताएका छन् ।बिहिबार, २३ मङि्सर २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा बिहीबार ८ जना कोरोना संक्रमित थपिएका छन् ।बिहिबार, १६ मङि्सर २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ८ जनामा कोरोना पुष्टि भएको छ ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट ३ जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।सोमबार, ०८ कार्तिक २०७८ धनगढी खबर
दैनिकी सामान्य बनाउन सुरुदेखि नै सुदूरपश्चिम प्रदेश सरकार सक्रिय रूपमा लागी रहेको छ ।आइतबार, ०७ कार्तिक २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा प्रदेश गौरवका नौ वटा सडकको निर्माण कार्य अगाडि बढेको छ ।शनिबार, ०६ कार्तिक २०७८ धनगढी खबर
सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।बुधबार, ०३ कार्तिक २०७८ धनगढी खबर
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले अबिरल बर्षाका कारण प्रदेशमा आएको बाढी,पहिरोबाट २८ जनाको मृत्यु भएको जनाएको छ ।मङ्गलबार, ०२ कार्तिक २०७८ रासस
नेपालबाट मनसुन बाहिरिए लगत्तै ठूलो वर्षा हुन्छ भन्ने सोच कसैको पनि थिएन ।बुधबार, २७ असोज २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रदेशका मौलिक कला संस्कृति जगेर्ना गर्न प्रतिष्ठान स्थापना गर्न लागेको बताएका छन्।