सोमबार, १७ फागुन २०७७ रासस
दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागूऔषध कारोबार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ ।बिहिबार, २२ माघ २०७७ धनगढी खबर
नेकपा प्रचण्ड–नेपाल समूहद्वारा आज सुदूरपश्चिममा पनि आम हड्ताल घोषणा गरेको छ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
सुदूरपश्चिममा आजदेखि कोरोना विरुद्धको खोप लगाइने भएको छ ।शनिबार, १० माघ २०७७ रासस
सुदूरपश्चिम प्रदेशमा ६ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् ।बुधबार, ०७ माघ २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेशसभा स्थापना भएको यही माघ ०७ गते बुधबार ३ वर्ष पूरा भएको छ।बिहिबार, ०१ माघ २०७७ धनगढी खबर
आज माघे संक्रान्ति अर्थात् माघी पर्व स्नान, दानलगायत विभिन्न धार्मिक कार्य गरी मनाइँदै छ ।शनिबार, १८ पुष २०७७ धनगढी खबर
पार्टी विभाजनपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले संसदीय दलको बैठक बोलाएका छन्।बुधबार, ०८ पुष २०७७ धनगढी खबर
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, बाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।सोमबार, ०६ पुष २०७७ धनगढी खबर
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।शुक्रबार, २६ मङि्सर २०७७ धनगढी खबर
आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।सोमबार, १५ मङि्सर २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा सोमवार एकै पटक ५४ आधारभूत अस्पतालको शिलान्यास गरिँदै छ ।शनिबार, १३ मङि्सर २०७७ Dhangadhi Khabar
सुदूरपश्चिमबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुष्पराज कुँवर विजयी भएका छन् ।सोमबार, ०८ मङि्सर २०७७ धनगढी खबर
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ ।आइतबार, ०७ मङि्सर २०७७ धनगढी खबर
आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मङ्गलबार, ०२ मङि्सर २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मङ्गलबार, ०२ मङि्सर २०७७ रासस
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसोसोमबार, २४ कार्तिक २०७७ धनगढी खबर
सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमितको संख्याशुक्रबार, २१ कार्तिक २०७७ धनगढी खबर
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ७७ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएकाबिहिबार, २० कार्तिक २०७७ रासस
सुदूरपश्चिममा पहिलो पटक केरा पकाउने च्याम्बर उद्योग सञ्चालनमा आएको छ।सोमबार, १७ कार्तिक २०७७ धनगढी खबर
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ८ सय २५ पुगेको छ । पछिल्लो २४ घण्टामा...मङ्गलबार, ११ कार्तिक २०७७ रासस
बैतडीसहित सुदूरपश्चिममा सात्विक हिसाबले दशैंँ मनाईएको छ ।शुक्रबार, ०७ कार्तिक २०७७ Dhangadhi Khabar
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुमा अक्सिजन बेड अर्थात हाई डिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालन गर्न सवा ४ अर्बभन्दा बढी बजेट पठाएको जानकारी दिएको छ।बिहिबार, ०६ कार्तिक २०७७ धनगढी खबर
आन्तरिक पर्यटन पुनरुत्थान समितिको सुदूरपश्चिम प्रदेश संयोजकमा नाटा सुदूरपश्चिममका का अध्यक्ष माया प्रकाश भट्ट लाई चयन गरीएको छ ।बिहिबार, ०६ कार्तिक २०७७ धनगढी खबर
विभिन्न घटनावाट स्पाईनल ईन्जुरी भई अपाङ्गता जीवन विताइरहेका सुदूरपश्चिममा संगठित भएका छन् ।बुधबार, ०५ कार्तिक २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारले काममा ढिलासुस्ति र निर्णय लिन नसकेको भन्दै आलोचना भईरहेकाबेला यो साता भने प्रदेश सरकारले ३ महत्वपुर्ण निर्णय गरेको छ ।