आइतबार, ०२ कार्तिक २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का संक्रिय संक्रमित १३ सयभन्दा बढी पुगेका छन्। स्वास्थ्य निर्देशनलाय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ७७ जना नयाँ कोभिड–१९ संक्रमित थपिएसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार ३६३ पुगेको हो।मङ्गलबार, २७ असोज २०७७ धनगढी खबर
कैलालीको गेटामा निर्माण भईरहेका सुदूरपश्चिम प्रदेशकै आस लाग्दो सरकारी परियोजना गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने न्युनतम पूर्वाधार तयार गर्न अझै १ वर्ष लाग्ने भएको छ ।मङ्गलबार, २७ असोज २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार २ सय ११ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६ सय ४६, डोटीमा १ सय २३, कञ्चनपुरमा १सोमबार, २६ असोज २०७७ धनगढी खबर
सुदूरपश्चिममा चालु आर्थिक बर्षको ३ महिनाको अवधिमा बलात्कार सम्बन्धी परेका १८ उजुरी मध्य १३ जना युवति बुबा, भाई, मामा, छोरा, ठुला बुबा बाट बलात्कृत भएका छन् ।बलात्कृत हुने अधिकांस १५ बर्ष भन्दा मुनिका रहेको प्रहरीको त्थ्याङ्कले देखाउँछ ।आइतबार, २५ असोज २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेसको राजधानी अत्तरियामा रहेको स्प्रुजु प्याकेजिङ्ग वाटर कम्पनिको सिल गरेको पानीको बोत्तलमा किरा भेटिएको छ ।शनिबार, १७ असोज २०७७ Dhangadhi Khabar
सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको आज एकैदिन उद्घाटन हुने भएको छ । डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमानस्थलमा जहाज उडाएर उद्घाटन गर्न लागिएको हो ।बिहिबार, ०८ असोज २०७७ Dhangadhi Khabar
कैलालीका ३५ सहित सुदूरपश्चिमका थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा पछिल्लो २४ घण्टामा सात सय ५३ जनाको कोरोना परीक्षणबुधबार, ०७ असोज २०७७ Dhangadhi Khabar
सुदूरपश्चिम प्रदेशमा ५ हजार ७ सयभन्दा बढी कोरोना संक्रमित निको भएका छन् । प्रदेशका ९ वटै जिल्लामा गरी ५ हजार ७ सय ६७ संक्रमित निको भएर घर फर्किएका हुन् ।सोमबार, ०५ असोज २०७७ Dhangadhi Khabar
जल तथा मौसम विज्ञान विभागले आज (सोमबार) देखि पाँच दिनसम्म देशभरी मेघगर्जन, चट्याङ र हावाहुरीसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।बिहिबार, ०१ असोज २०७७ Dhangadhi Khabar
असोज सन्क्रान्ती अर्थात असोज १ गते सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा ‘बूढी पोल्ने’ चलन रहेको छ । भदौ सन्क्रान्तीमा गोठालाहरु मिलेर रूख ठड्याउने त्यसमा भदौ सन्क्रान्तिदेखी भदौ मसान्तसम्म ठड्याएको रुखमासोमबार, २९ भदौ २०७७ Dhangadhi Khabar
सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ रशनिबार, २० भदौ २०७७ Dhangadhi Khabar
सुदूरपश्चिमका चर्चित र्यपर, गायक तथा संगीतकार राजेन्द्र भट्ट (मिस्टर आरजे)को ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ। एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक भएकोशनिबार, २० भदौ २०७७ Dhangadhi Khabar
सुदूरपश्चिम प्रदेशका बिभिन्न अस्पतालहरुमा १०२ कोरोना संक्रमितको उपचार भइरहेको छ । कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा ३६,टिकापुर ३१, महाकाली २०, अछाम १०, डोटी २,शनिबार, १३ भदौ २०७७ Dhangadhi Khabar
सुदूरपश्चिम प्रदेशमा आज थप ६४ जनामा कोरोना पुष्टि भएको छ।बुधबार, १० भदौ २०७७ Dhangadhi Khabar
सुदूर पश्चिमेलीहरु को महान पर्व गौराको अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभकामना व्यक्त गरेका छन्। शुभकामना दिँदै मुख्यमन्त्री भट्टले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशबासी दाजु-भाइमङ्गलबार, १३ जेठ २०७७ Dhangadhi Khabar
सुदूरपश्चिममा आज एकैदिन दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।बिहिबार, ०८ जेठ २०७७ Dhangadhi Khabar
सुदूरपश्चिम प्रदेशको दार्चुला केन्द्रविन्दु भएर बिहीबार विहानै भूकम्प गएको छ ।मङ्गलबार, ०२ बैशाख २०७७ Dhangadhi Khabar
सरकारले थप एकहप्ता लकडाउन लम्ब्याउने तयारी गरेको छ ।आइतबार, ३० चैत २०७६ Dhangadhi Khabar
नेकपा सुदूरपश्चिमका ३० जना सांसदले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि साढे ८ लाख सहयोग गरेका छन्।मङ्गलबार, २५ चैत २०७६ साबित्रि जोशी
मैले पढेका लेखहरु मध्य थोरै मात्र चित्तबुझ्दा लागे र बाँकि चाहिँ स्थलगत भ्रमण नगरीकन सुनेको भरमा आफू अमेरिका र अष्ट्रेलियाजस्ता शहरमा बसेर लेखेको भान भयो ।बुधबार, ०१ फागुन २०७५ धनगढी खबर
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बाह्रसिंगे जनावरको विश्वमै ठूलो बथान देखिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र एसियाकै दोस्रो लामो महाकाली झोलुङ्गे पुलको भ्रमण गर्नुभएको छ ।बुधबार, ०१ फागुन २०७५ धनगढी खबर
२०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको दिनलाई पार्टी एकिकरणपछि आज फरक ढंगले स्मरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा जनआन्दोलन र जनयुद्धका शहीदहरुलाई श्रद्धाञ्जली दिएर जनयुद्ध दिवसलाई स्मरण गरिएको छ ।बुधबार, २३ माघ २०७५ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट लोप हुन थालेका छन् । केही वर्ष पहिले पर्याप्त मात्रामा प्रयोग हुने घट्ट अहिले लोप हुने अवस्थामा रहेका छन् ।शुक्रबार, ०६ पुष २०७५ रासस
सुदूरपश्चिम प्रदेशको ढुकढुकी देउडा गीत पछिल्लो समयमा आएर लोप हुँदै गएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टालाई बजारमा टिक्न र बिक्न समस्या भएपछि देउडा गीत पछिल्लो समय लोप हुँदै गएको हो ।शुक्रबार, ०६ पुष २०७५ रासस
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशभर कुरीतिविरुद्ध स्थानीय धामीझाँक्री र पुरोहितलाई अभियानकर्मीका रूपमा अगाडि बढाउने भएको छ ।