मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
निर्वाचन आयोगले बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको निर्वाचनअधिकृत तोकेको छ ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका जेष्ठ नागरिकले निजी अस्पतालमा निःशुल्क उपचार सेवा पाउने भएका छन्।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेश लोकसेवा दरखास्त आवहान गरेको छ। स्थायी पदपूर्ति गर्न आयोगले तेस्रोपटक कर्मचारीको विज्ञापन खोलेको हो।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
क्षेत्रीय सहरी विकासमार्फत कैलालीको धनगढीमा निर्माण थालिएका सडकको विवाद हटाउने निर्णय गरिएको छ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा कैलालीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन सुरु गर्ने बताएकी छन्।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
कञ्चनपुरमा एक युवकले बालिकामाथि दुर्व्यवहारपछि आत्महत्या गरेका छन्।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
कैलालीको टीकापुरमा पेट्रोलियम पदार्थको मूल्यवृदिको विरोधमा प्रदर्शन गरिएको छ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको होटल ओपेराको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
नेकपा माओवादी केन्द्र को संसदिय दलको बैठक दलको बैठब शुरु भएको छ। संसदीय दलको कार्यालय सिँहदरबारमा अहिले बैठक बसिरहेको माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले जानकारी दिए ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
बझाङमा सहकारी संस्थाबाट पाँच लाख रुपैयाँ चोरी भएको छ ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाण्डौबाट एक जना शिक्षक पक्राउ परेका छन् ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
फेसबुकमा दुई फरक प्रोफाइलसँग जोडिएको साझा प्रोफाइल छ भने उक्त प्रोफाइललाई म्युचुअल फ्रेन्ड्स भन्ने गरिन्छ। तपाईँको फेसबुक प्रोफाइलमा फ्रेन्ड लिस्ट ‘हाइड’ लुकेको भएपनि तपाईँसँग जोडिएका म्युचल फ्रेन्डहरू भने सम्बन्धित व्यक्तिहरूले हेर्न सक्छन् ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
डोटी गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार दुर्गादत्त ओझा विजयी भएका छन्।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो ५० हजार मत कटाएका छन्।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
अछामको तुर्माखाँद गाउँपालिका–४ का नवनिर्वाचित वडाध्यक्ष पदबहादुर बिसीले आफूले पाएको मत संख्या बराबर वृक्षारोपण गर्ने निर्णय गरेका छन्।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
कोरोना भाइरसबारे दिनप्रतिदिन नयाँ–नयाँ जानकारी बाहिरिरहेको छ ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
हवाई इन्धन मूल्य बढेसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन्।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले अग्रतालाई निरन्तरता दिइरहेका छन्।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
भारतमा पछिल्लो २४ घण्टामा २ हजार २२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ । योसँगै भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
भरतपुर महानगरपालिकाको मेयरमा रेनु राहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी भएका छन् । दाहाल दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएकी हुन् ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले नगरका सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन्।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
बैतडीको पाटन नगरपालिकामा ‘हेल्प डेस्क’ सञ्चालन गरिने भएको छ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
कैलालीमा गुडिरहेको बस नालीमा खसेपछि हिजो दुर्घटना भएको थियो । जिल्लाको घोडाघोडी नगरपालिका १० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा खसेको हो।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीका नवनिर्वाचित मेयर गोपाल हमालले पदभार ग्रहण गरेका छन् ।