शुक्रबार, ०७ बैशाख २०८१ धनगढी खबर
नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।शुक्रबार, ०७ बैशाख २०८१ धनगढी खबर
बिहीबार नियुक्त सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पहिलो पटक मन्त्री परिषद् बिहीबार नै विस्तार गर्नु भएको छ ।शुक्रबार, ०७ बैशाख २०८१ धनगढी खबर
केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।शुक्रबार, ०७ बैशाख २०८१ धनगढी खबर
दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए ।शुक्रबार, ०७ बैशाख २०८१ धनगढी खबर
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।शुक्रबार, ०७ बैशाख २०८१ धनगढी खबर
इजरायलले इरानमाथि शुक्रबार बिहान आक्रमण गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।शुक्रबार, ०७ बैशाख २०८१ धनगढी खबर
नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।शुक्रबार, ०७ बैशाख २०८१ धनगढी खबर
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।शुक्रबार, ०७ बैशाख २०८१ धनगढी खबर
नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ ।शुक्रबार, ०७ बैशाख २०८१ धनगढी खबर
केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
डिसिए परियोजनाका कार्यक्रम प्रबन्धक सूर्यकुमारी विश्वकर्माले जोखिममा परेका मानव अधिकार रक्षकहरूलाई सहयोग गर्न मानव अधिकार सहायता कक्षमा निर्णय गर्न सकिने बताइन ।बिहिबार, ०६ बैशाख २०८१ रासस
सुदूरपश्चिम विश्वविद्यालयमा आगामी आइतबार तीन सय ७६ विद्यार्थी दीक्षित हुने भएका छन् ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
रूपन्देहीमा छोरीको हत्या आरोपमा बुबा पक्राउ परेका छन्।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
प्रहरी हुँ भन्दै लुटपाट गरेको आरोपमा काठमाडौंमा दुई जना पक्राउ परेका छन् ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
सोडारीलाई बिहीबारै एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएका थिए ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
जलिरहेको अवस्थामा मृत फेला परेको छोरीको पनि मृत्यु भएको छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा सङ्घीय समीकरणमा भएका दल मिलेर आज बेलुका ५ बजेभित्र मुख्यमन्त्री पदको दाबी गर्ने समय निर्धारण गरिएको छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिंदैछ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
धेरैजसो मानिस आफ्नो दिनको सुरुवात एक कप ताजा चियाबाट गर्छन् ।बिहिबार, ०६ बैशाख २०८१ रासस
बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित आवास नभएकाहरूका कारण जिल्लाको वन क्षेत्र बर्सेनि मासिँदै गएको छ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
आज पनि देशका केही भू-भागमा मौसम आंशिक बदली भएको छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् ।