बिहिबार, २५ असोज २०८० धनगढी खबर
महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार मनसुन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट पूर्ण रूपमा बाहिरिएको छ भने गण्डकी प्रदेशको पश्चिमी भागबाट मनसुन बाहिरिने क्रम जारी छ ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
उनले बेरोजगारी र गरिबी बढिरहेको अहिलेको अवस्थामा सुदूरपश्चिम सरकारले २ बर्ष पछि पनि संख्या तोकेर रोजगारी दिन्छु भन्ने अवस्थामा समेत नरहेको बताए ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
बर्खे अधिवेशन भएको कागजमा पुरा गर्न सदन चलेको हो नत्र यो सधन चल्ने थिएन भन्दै उनले आक्रोश ब्यक्त गरिन् ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
सरकारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । स्थानीय प्रशासन पनि बेखबरजस्तै देखिएका छन्। एमाले नेता डा. रावल यो निकै संवेदनशील विषय भएको बताए ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
ईजरायलमा रहेका सम्पुर्ण नेपालीहरुको तत्कालै उद्धार गरी स्वदेश फर्काउन माग उनले गरे ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
ज सुदूरपश्चिम प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य गरिदै छ ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
दुवाकोटबाट सल्लाघारी जाँदै गरेको स्कुटरले बाटो क्रस गर्ने क्रममा भुलिमायालाई ठक्कर दिएको थियो ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
दिउँसो साढे २ बजे पिथौरागढमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी बिहीबार दिनभरि प्रधानमन्त्री मोदीसँगै भ्रमणमा रहनेछन् ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए । एक जनाको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
जिल्लाको पुर्चौडी नगरपालिका– ७ कोटिला गोफा खोला नजिकै सुख्खा पहिरो जाँदा खण्ड अवरुद्ध भएको हो ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको एक लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
गएराति चैनपुर आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४० ओभर १ बलमा अलआउट भयो । नेपालका कप्तान देव खनालले शतक बनाए । उनी शतक बनाए लगत्तै आउट भए ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
रावलकै जिल्लाबासी ओली पक्षीय नेता कृष्णप्रसाद जैशी अध्यक्ष भएका छन्।बिहिबार, २५ असोज २०८० धनगढी खबर
बझाङमा १६ गते मङ्गलवारको भूकम्पपछि अहिलेसम्म सानाठूला गरी झण्डै ५ सय पटक परकम्प गएका छन् ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
चाडपर्व अफरमा कम्पनीले ईसेवा र खल्तीबाट रकम भुक्तानी गर्दा २ सय रुपियाँ क्यास ब्याक,हरेक महिना दुई जनालाई स्मार्ट फोन र स्मार्ट वाच र २ महिनाको इन्टरनेट बोनसमा उपलब्ध गराइने जनाएको छ ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
उनले स्वास्थ्य रहनका लागि वृक्षारोपण तथा वातावरण संरक्षण गर्न र प्लास्टिक जन्य वस्तु जलाएमा मानिसहरूको स्वास्थ्यमा पर्ने नकरात्कम सर बारे आफू सचेत भई अरूलाई पनि सचेत रहन आग्रह गरे ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
अध्यक्षका उम्मेदवार भरत साउदले आफ्नो पक्षले उपसचिवमा नरबहादुर बिकको नाममा सहमति भए अध्यक्ष र सचिव पदमा उम्मेदवारी फिर्ता लग्ने सर्त अघि सारेका छन् ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको थियो तर उनी बिहान तीन बजेपछि मात्रै त्यहाँका लागि उडेका छन् ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
मोदी कैलाश पर्वतको दूरदर्शन र पूजापाठका लागि कालापानी क्षेत्रमा आउन लागेका हुन्।बिहिबार, २५ असोज २०८० धनगढी खबर
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका अधिकांश भू-भाग र लुम्बिनी प्रदेशको पश्चिमी भू(भागबाट भने मनसुन यस अघि नै बाहिरिएको थियो।बिहिबार, २५ असोज २०८० धनगढी खबर
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति १२:२२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।बिहिबार, २५ असोज २०८० धनगढी खबर
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।बिहिबार, २५ असोज २०८० धनगढी खबर
मेहनत गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ ।