सोमबार, ०८ असोज २०८० धनगढी खबर
विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।सोमबार, ०८ असोज २०८० धनगढी खबर
हिउँदमा आवश्यकता अनुसार चाङबाट मकै निकालेर परम्परागत जाँतो र घट्टमा पिसेर मकैको रोटी खाने चलन छ।सोमबार, ०८ असोज २०८० धनगढी खबर
झाडी सफाइका नाममा अवैध तरिकाले रुख काटेको आरोपमा बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका हुन ।सोमबार, ०८ असोज २०८० रासस
कमैया मुक्तिको घोषणापश्चात् विसं २०५८ मा यस क्षेत्रमा २५ बढी परिवारलाई जग्गासहित पुनः स्थापना गरिएको थियो ।सोमबार, ०८ असोज २०८० धनगढी खबर
सुदूरपश्चिम फाउण्डेसनको महासचिव भएर विभिन्न सामाजिक काममा लागेका उनले कोरोना काल देखि हाल सम्म सामाजिक कामलाई पनि क्रिकेट संगै अगाडी बढाएका छन् ।सोमबार, ०८ असोज २०८० धनगढी खबर
यस्तै, चाँदीको भाउ पनि आज तोलामा १ हजार ४ सय ३० रुपैयाँ रहेको छ ।सोमबार, ०८ असोज २०८० धनगढी खबर
उनलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहले बताए ।सोमबार, ०८ असोज २०८० अंकीत कुवँर
धनगढी चौराहादेखि विशाल नगरसम्मको सडकमा ठाउँ ठाउँमा खाल्डाखुल्डी भए पनि मर्मतमा कसैको पनि ध्यान जान सकेको छैन ।सोमबार, ०८ असोज २०८० धनगढी खबर
उनीहरुबीच आज बिहान चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो ।सोमबार, ०८ असोज २०८० धनगढी खबर
जिप सडकबाट साढे तीन सय मिटर तल खसेको थियो ।सोमबार, ०८ असोज २०८० धनगढी खबर
जबरजस्ती करणी गरि फरार भएका नाबालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको प्रहरी हवल्दार बिरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले आइतबार पक्राउ गरेको हो ।सोमबार, ०८ असोज २०८० धनगढी खबर
बिरामी भर्ना गरिएका कक्षहरूमा पानी भरिएको छ ।सोमबार, ०८ असोज २०८० धनगढी खबर
सडकमा पानी भरिएपछि आवत जावतमा समस्या भएको छ ।सोमबार, ०८ असोज २०८० एजेन्सी
यदि तपाईलाई पनि थाइराइडको कारणले राति आरामदायी निन्द्रा लाग्दैन भने पोषणविद्का अनुसार यी खानेकुराहरू अवश्य सेवन गर्नुहोस् ।सोमबार, ०८ असोज २०८० धनगढी खबर
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।सोमबार, ०८ असोज २०८० धनगढी खबर
अध्ययन अध्यापनमा प्रगति हुनेछ। प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।आइतबार, ०७ असोज २०८० एजेन्सी
दूधमा मखना मिसाएर खाँदा थकान, कमजोरी आदि समस्या हट्छ । यसले ऊर्जा बूस्टरको रूपमा काम गर्दछ।आइतबार, ०७ असोज २०८० धनगढी खबर
अपि हिमाल गाउँपालिकाले आयोजना गरेको टिकटक प्रतियोगितामा बैतडी घर भएका जनकराज (जेआर) भट्ट प्रथम भएका छन् ।आइतबार, ०७ असोज २०८० धनगढी खबर
विभिन्न मन्लायको सचिव तथा मन्त्रीको स्वकीय सचिव तथा कार्यालय प्रमुख हुँ भनी ठगी गर्ने अम्मरराज सेजुवाललाई प्रहरीले पक्राउ गरेको हो ।आइतबार, ०७ असोज २०८० धनगढी खबर
नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना लगायत जनप्रतिनिधिले टीका र खादा लगाएर ज्येष्ठ नागरिकलाई तीर्थयात्राका लागि बिदाइ गरेका हुन् ।आइतबार, ०७ असोज २०८० धनगढी खबर
सञ्चालक यज्ञबहादुर रावलले कृषि खेतिको प्रवद्र्धन गर्ने उद्देश्यले फर्म सञ्चालनमा ल्याएका हुन् ।आइतबार, ०७ असोज २०८० धनगढी खबर
ट्रक सडक खण्डबाट दुई सय मिटर तल खसेको प्रहरीले बताइएको छ।आइतबार, ०७ असोज २०८० धनगढी खबर
चौथो अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा बैतडीको पञ्चेश्वरकी शिक्षा चन्द प्रथम भएकी छिन्।आइतबार, ०७ असोज २०८० धनगढी खबर
नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबीच खेलाडीहरुलाई बिदाइ गरेका छन् ।