मङ्गलबार, १३ चैत २०८० धनगढी खबर
सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ ।मङ्गलबार, १३ चैत २०८० एजेन्सी
चुकन्दरमा धेरै मात्रामा भोरान नामक रसायन पाइन्छ, जुन मानिसको यौन हार्मोन निर्माणमा सहयोगी हुन्छ ।मङ्गलबार, १३ चैत २०८० धनगढी खबर
सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड वोल्भ्सलाई पराजित गरेको हो।मङ्गलबार, १३ चैत २०८० धनगढी खबर
महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।मङ्गलबार, १३ चैत २०८० धनगढी खबर
साथीभाईसंग रमाइलो भेटघाट हुनेछ। ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ। अरुले तपाइको मेहनत र इमान्दारिताको खुलेर प्रसंसा गर्नेछन।सोमबार, १२ चैत २०८० धनगढी खबर
कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन्।सोमबार, १२ चैत २०८० धनगढी खबर
‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत यत्तिका महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।सोमबार, १२ चैत २०८० धनगढी खबर
अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।सोमबार, १२ चैत २०८० धनगढी खबर
आइतबार होली खेल्दै उदयपुर त्रियुगा नगरपालिका - १४ ढाप्लाङ स्थित सुनकोसी नदिमा पौडी खेल्न पुगेका तीन जना बालबालिका बेपत्ता भएका थिए ।सोमबार, १२ चैत २०८० रासस
मधेशको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रमा पारेर १३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर गरिने यो यात्राको अन्तिम कडी अन्तर्गृह परिक्रमा हो।सोमबार, १२ चैत २०८० एजेन्सी
वास्तवमा, छिटो हिँड्नु एक धेरै सजिलो र आरामदायक व्यायाम हो।सोमबार, १२ चैत २०८० धनगढी खबर
होली उत्सव धनगढी स्थित पार्क छेउको रंशालामा आयोजना हुन गइरहेको छ ।सोमबार, १२ चैत २०८० धनगढी खबर
खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ ।सोमबार, १२ चैत २०८० धनगढी खबर
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार खप्तड छेडेदह–७ लम्गाउँका अन्दाजी ३२ वर्षीय वीरेन्द्र रावत मृत फेला परेका हुन्।सोमबार, १२ चैत २०८० धनगढी खबर
घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ ।सोमबार, १२ चैत २०८० धनगढी खबर
पहाडी तथा हिमाली जिल्लाहरूमा पूर्णिमाका दिन होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ ।सोमबार, १२ चैत २०८० धनगढी खबर
महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम सफा रहने छ ।सोमबार, १२ चैत २०८० धनगढी खबर
ब्यापार व्यवसायमा सफलता प्राप्त हुनेछ । साथीभाईसंग भेटघाटमा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ।आइतबार, ११ चैत २०८० धनगढी खबर
प्रदेश प्रमुख मियाले प्रमुख मियाको नेतृत्वमा रुपन्देहीमा केही महिना अघि सो संस्था गठन गरिएको बताए ।आइतबार, ११ चैत २०८० धनगढी खबर
डोटीमा नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर थप एक महिलाको मृत्यु भएको छ ।आइतबार, ११ चैत २०८० धनगढी खबर
बाजुराकाे खप्तड छेडेदह तालमा डुङ्गा पल्टदा एक जना वेपत्ता भएका छन ।आइतबार, ११ चैत २०८० धनगढी खबर
कैलालीमा एक बालिकाको नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको छ।आइतबार, ११ चैत २०८० धनगढी खबर
नेपाली कांग्रेस वडा नम्बर ४ ले क्रियाशिल सदस्य दिनु थापा परिवारलाई राहत रकम सहयाेग गरेकाे छ ।आइतबार, ११ चैत २०८० धनगढी खबर
विद्युत प्राधिकरणको लापरबाहीले तीन जनाले ज्यान गुमाएको भन्दै पीडित परिवारले आइतबार मध्यान्हदेखि राजमार्ग अवरूद्ध गरेका हुन्।