शुक्रबार, २९ असार २०८० धनगढी खबर
असहायमा परेका नागरिकहरुको सेवा गर्नु धर्म हो भन्दै आगामी दिनमा आफुले सक्ने सहयोग मानव सेवा आश्रमलाई गर्ने बताए ।शुक्रबार, २९ असार २०८० धनगढी खबर
खासगरी नवजात शिशुलाई हेर्न जाँदा के उपहार लगिदिने भन्ने कुराको टुंगो गर्न गाह्रो हुन्छ । यद्यपि बजारमा त्यस्ता थुप्रै उत्पादन पाइन्छन्, जो नवजात शिशुका लागि उपयोगी हुन सक्छ ।शुक्रबार, २९ असार २०८० धनगढी खबर
हावाहुरी र बर्षाको प्रभावका साथै वन्यजन्तुले समेत मकैबालीमा व्यापक क्षति पुर्याउने गरेको स्थानीय भानुभक्त अवस्थीले बताएशुक्रबार, २९ असार २०८० धनगढी खबर
गत असार २५ गते राईले १३ वर्षीया बालिकालाई यौन दुर्व्ययहार गरेको आरोप छ ।शुक्रबार, २९ असार २०८० धनगढी खबर
संसद्का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने व्यवस्था छ ।शुक्रबार, २९ असार २०८० धनगढी खबर
नयाँ चुक्ता पुँजी ४२९।६ करोड बनेको छ। कर्मचारी ४४२ र कायम शाखा उपशाखा संख्या ११५ हुने कार्यक्रममा उल्लेख उल्लेख गरिएको थियो।शुक्रबार, २९ असार २०८० धनगढी खबर
सामुदायिक विद्यालय तर्फ सीताराम माविका कठायतले सबैभन्दा बढी ३.९ जीपिए ल्याएका थिएभने निजी विद्यालय तर्फ सूजंग स्कूलका नवीन बलायर र उपेन्द्र शाहीले ३.८५ जिपिए प्राप्त गरे ।शुक्रबार, २९ असार २०८० मुकेश चौधरी
गत आर्थिक वर्ष २०७८/०७९ मा समेत प्रदेश सरकारले तीन अर्ब ५५ करोड ७१ लाख चालु र ६ अर्ब ९५ करोड २३ लाख गरी जम्मा १० अर्ब ५० करोड ९४ लाख रुपैयाँको योजना कार्यान्वयन गर्न सकेको थिएन ।शुक्रबार, २९ असार २०८० धनगढी खबर
सभामुख भण्डारीले बजेटमाथिको छलफलका लागि शनिबार विहान साढे ८ बजे बस्ने सभामा जानकारी दिए ।शुक्रबार, २९ असार २०८० धनगढी खबर
परराष्ट्रमन्त्री साउदले सहायक मन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरे ।शुक्रबार, २९ असार २०८० धनगढी खबर
काम सम्पन्न भइ भुक्तानी भएको रकम ४ लाख ५० हजार अहिले वडा सदस्य बिष्टसंग नै रहेको उपभोक्ता समितिका अध्यक्ष कलावती विष्टले बताईन् ।शुक्रबार, २९ असार २०८० धनगढी खबर
क्याम्पसका विद्यार्थीहरुबीच भएको प्रतिस्पर्धामा आयुष्माले प्रस्तुत गरेको सही र गलत शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको थियो । यस्तै दृष्टिविहिन अर्जुन रानाको कविताले दोस्रो स्थान हासिल गर्योि भने समिर परियार तेस्रो भए ।शुक्रबार, २९ असार २०८० धनगढी खबर
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज नरेशराज मल्लले पुनर्वास नगरपालिका– को ६ एक निर्माणाधीन घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए।शुक्रबार, २९ असार २०८० धनगढी खबर
आफ्नै नाति २ वर्षीय रेशम साउदको हत्या गरेको अभियोगमा हजुरबा गणेश साउदलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले नाती कुटेर मार्ने बैतडीको पुर्चौडी नगरपालिका–६ मुरेलीधारका ५० वर्षीय गणेश साउदलाई पक्राउ गरेको हो।शुक्रबार, २९ असार २०८० धनगढी खबर
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो ।शुक्रबार, २९ असार २०८० धनगढी खबर
काठले निर्माण गरिएका थारु बस्तीका अधिकाशं घर माटोले लिपपोत गरिएका हुन्छन् । घर छेउमै गाईभैंसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन् । तर अहिले भने डगौरा, चौधरी थारू र रानाथारू समुदायको बस्ती यस्ता घर देखिन छाडेका छन् ।शुक्रबार, २९ असार २०८० मुकेश चौधरी
‘‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश’’ अभियान अन्तरगत भटमास, ओखर, सुन्तला, स्याउ, अदुवा, खाद्यान्न, बीउ, दूध, मासु र अण्डामा आत्मनिर्भर गराउन सबै जिल्लामा कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको योजना थियो । तर योजना अनुसार काम हुन नसकेपछि त्यस्ता सामानको मूल्य बढेको हो ।शुक्रबार, २९ असार २०८० धनगढी खबर
नेपाल विद्युत् प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट २०७३ देखि सञ्चालनमा थियो।शुक्रबार, २९ असार २०८० शेरबहादुर ऐर
नेपाली काँग्रेस नेतृत्वमा रहेको मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेश शाहीको क्षेत्रमा बढी बजेट विनियोजन भएकोमा सत्तापक्ष र प्रतिपक्षि दलहरु असन्तुष्ट बनेका छन् ।शुक्रबार, २९ असार २०८० धनगढी खबर
वैकल्पिक सडक निर्माण स्तरोन्नतिले डडेलधुरालाई तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरसँग जोड्ने छ । जसले स्थानीयलाई आवत जावत गर्न निकै सहज हुने छ । कञ्चनपुरलाई डडेलधुरा जिल्ला सदरमुकामसँग जोड्न दैजी–लिप्ना–जोगबुडा सडकका लागि ३० करोड रुपियाँ छुट्याइएको छ ।शुक्रबार, २९ असार २०८० धनगढी खबर
बाटो निर्माणबाहेक पर्खाल, सिँचाइ, मन्दिर निर्माणलगायतका योजना सम्पन्न भएका छन् । सहर शासकीय पूर्वाधार सुधार अन्तर्गत निर्माण भएका योजनामा भट्गाउँ बाटो निर्माण २५ लाख, जोशीगाउँ नानीभट्गाउ बाटो निर्माण १५ लाखमा निर्माण गरिएको छ ।शुक्रबार, २९ असार २०८० धनगढी खबर
थप हुने केन्द्रीय सदस्यमा सांसद रहेकाहरु प्राथमिकतामा पर्ने भएका छन् । महामन्त्री मुकुल ढकालका अनुसार केन्द्रीय सदस्य थप्ने बारे कुरा भइरहेको बताए ।शुक्रबार, २९ असार २०८० धनगढी खबर
जिल्लाको आज डीकेदार गाउँपालिका वडा नम्बर ४ को काउलेबाजार देखि विपि नगर बजार तर्फ जाँदै गरेको म.प्रं ०३००२ स १७६९ नम्बरको अटो दुर्घटना भएको हो ।शुक्रबार, २९ असार २०८० शेरबहादुर ऐर
भनिएको छ –‘पछिल्ला वर्षको घटनाक्रमहरू हेर्दा पहिरोको कारण २०७०, २०७५, २०७६, २०७७ र २०७८ सालमा बढी क्षति भएका देखिन्छ ।’