मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आन्तरिक विवादले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिमा सकस भएको छ ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा घाइते भएका बालकको मृत्यु भएको छ ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतपत्र छपाइ भएको छ ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
नवलपरासीको बर्दघाटमा आयोजित सातौं कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक मेलामा दिएको प्रस्तुतिलाई लिएर गायक दुर्गेश थापा विवादमा तानिएका छन् ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र वर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
सुनको भाउमा मंगलबार फेरि नयाँ रेकर्ड बनेको छ ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
पहिलो पटक टी-२० क्रिकेटको एकै खेलमा ५४९ रन बनेको छ ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
प्रधानमन्त्री प्रचण्डले भने सुदूरपश्चिमको विवाद आज साँझसम्म मिलाउने आश्वासन दिएका छन् ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसँग नेता खनालले भेट गरेका हुन् ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताए ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको जानकारी दिए ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
सोमबार राती १२ बजेदेखि लागूहुने गरि निगमले मूल्य बढाएको हो ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
उच्च अदालत पाटनले गौशाला २६ (छ) को जन्मदर्ताका लागि दिएको सक्कल निवेदनसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको छ ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
गण्डकी प्रदेश सरकारले यही वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुनेभएको छ ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
त्यसका साथै सक्रिय श्रम शक्तिको उमेर समूह १५ देखि ५९ वर्षसम्मको जनसंख्या ६१.९६ प्रतिशत छ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
मङ्गलसेन नगरपालिकाले चैते दसैँको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
आगो निभाउने क्रममा घाइते घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
भोजपुरको षडानन्द नगरपालिका–९ स्थित जंगलबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् ।