आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ ।आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम मुम्बई इन्डियन्सका ब्याटर टिम डेभिड र ब्याटिङ प्रशिक्षक कायरन पोलार्डलाई जरिबाना तिराएको छ ।आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष विवादको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीबिच अहिले एकताको सम्भावना नभएको बताएका छन् ।आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
मकवानपुरको हेटौँडामा टिपरको ठक्करबाट घाइते भएका एकजना पुरुषको मृत्यु भएको छ ।आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
सरकार गठनका बेला भएको सहमतिअनुसार दुई मन्त्री नदिएको भन्दै जनता समाजवादी पार्टीका मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् ।आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
पाल्पामा शनिबार दिउँसोदेखि लागेको आगो निभाउने क्रममा २ जना घाइते भएका छन् ।आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
कञ्चनपुरमा ट्र्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु भएको छ ।आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
गहुँको नलबाट सुरु भएको आगो बतासका कारण फैलिँदा विष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुँदै प्रिप्रहवामा क्षति भएको छ ।आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
रैथाने बालीमा मानव स्वास्थ्यका लागि पोषकतत्व हुने भएकाले पछिल्लो समय यसको संरक्षण अभियानमा जुटेको यहाँका स्थानीय बताउँछन् ।आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङ बस्ने ५५ वर्षीय भीमबहादुर बिडारी छन् ।आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
लतिलपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
नेपाली सेना भर्ना छनौट निर्देशनालयले शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दे जेठ १२ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकेको छ ।आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
यस सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।आइतबार, ०९ बैशाख २०८१ एजेन्सी
कब्जियत भगाउनका लागि तपाईं यदी औषधीको सेवन गर्न चाहनुहुन्न भने घरेलु उपाय गर्न सक्नुहुन्छ ।आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
गहुँ काटेर भित्र्याएको ठाउँमा समेत करिब ५० बिघा खेतमा आगलागी भएको प्रहरीले जनाएको छ ।आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
आइतबार चैत्र शुक्ल त्रयोदशीको दिन २६ सय २३ औं महावीर जयन्ती मनाइँदै छ।आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।आइतबार, ०९ बैशाख २०८१ धनगढी खबर
नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।शनिबार, ०८ बैशाख २०८१ धनगढी खबर
गुल्मीको इस्मा गाउँपालिका-२ मा आगलागी हुँदा १३ घर जलेका छन् ।शनिबार, ०८ बैशाख २०८१ रासस
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ ।शनिबार, ०८ बैशाख २०८१ धनगढी खबर
नेपाल एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएको छ ।शनिबार, ०८ बैशाख २०८१ धनगढी खबर
संखुवासभामा घरायसी विवादमा भाइले कुटपिट गर्दा दाइको मृत्यु भएको छ ।शनिबार, ०८ बैशाख २०८१ धनगढी खबर
यही बैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट कलम चिन्ह लिएर बझाङ क्षेत्र नं. १ (क) बाट उम्मेदवार बेका छन् दिलबहादुर सिंह ।