सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
मङ्गलसेन नगरपालिकाले चैते दसैँको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
आगो निभाउने क्रममा घाइते घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
भोजपुरको षडानन्द नगरपालिका–९ स्थित जंगलबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
एसीसी प्रिमियर लिगमा नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
एसीसी प्रिमियर लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले हङकङबाट ११५ रनको लक्ष्य पाएको छ ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।सोमबार, ०३ बैशाख २०८१ रासस
त्यसैगरी बिगत नौ महिनामा प्रहरीले कञ्चनपुरबाट एक सय ६० फरार अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
आइतबार नाउपाकै लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरुको बारेमा छलफल हुनेछ एमालेले जनाएको छ ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
पढ्न छोडेर सानै उमेरमा विवाह गर्ने बालबालिकाकै अभिभावकले संरक्षण गर्दा पछिल्लो समय उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या निकै बढ्दै गएको छ ।सोमबार, ०३ बैशाख २०८१ एजेन्सी
यसैमध्ये एक हो काँक्रा। काँक्रोमा प्रशस्त मात्रामा प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, क्याल्सियम, आइरनलगायत तत्त्वहरू पाइन्छ ।सोमबार, ०३ बैशाख २०८१ रासस
पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
नोकरीमा उतारच ढाव आउनेछ। परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ। जग्गा जमिनको कामबाट लाभ मिल्नेछ।आइतबार, ०२ बैशाख २०८१ सुनिता विक
सुदूरपश्चिमका प्रदेश प्रमुख नाजिर मियाँले दलहरूलाई बहुमतका आधारमा दाबी पेस गर्न दिएको समयसीमाको अन्तिम दिन आइतबार एउटै पार्टीबाट दुई जना नेताको दाबी परेको छआइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गरेपछि नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले चर्चामा छन्।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
पश्चिम नवलपरासीमा कुटपिट गरी काकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुदूरपश्चिममा केन्द्रको गठबन्धनअनुसार नै सरकार बन्ने बताएका छन् ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
कञ्चनपुरमा गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा च्यापिएर आज एक महिलाको ज्यान गएको छ ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
भक्तपुरको थिमीस्थित दुईपोखरी (निगु पुखुः)मा डुबेर एक जनाको मृत्यु भएको छ ।