बिहिबार, ०८ चैत २०८० धनगढी खबर
जनताको तटबन्ध फिल्ड कार्यालय कञ्चनपुरका सबइन्जिनियर प्रकाश खड्काका अनुसार ती दुवै नदीमा १२ वटा प्याकेजमा तटबन्ध निर्माणको काम भइरहेको छ ।बिहिबार, ०८ चैत २०८० धनगढी खबर
उनले ८७.२८ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।बिहिबार, ०८ चैत २०८० धनगढी खबर
भारतको महाराष्ट्र राज्यस्थित हिंगोलीमा बिहीबार बिहान ४.५ म्याग्निच्युडको भूकम्प गएको छ ।बिहिबार, ०८ चैत २०८० धनगढी खबर
सरकारले वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ ।बिहिबार, ०८ चैत २०८० धनगढी खबर
नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईंको बुधबार दिउँसो मृत्यु भएको छ ।बिहिबार, ०८ चैत २०८० धनगढी खबर
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुईजना साथीले नदाफको घाँटी रेटेका थिए ।बिहिबार, ०८ चैत २०८० धनगढी खबर
सुनको मूल्यमा ९ दिनपछि फेरि नयाँ रेकर्ड बनेको छ ।बिहिबार, ०८ चैत २०८० धनगढी खबर
प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।बिहिबार, ०८ चैत २०८० धनगढी खबर
अभियानमा पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले सहयोग स्वरूप रु एक लाख धनगढी उपमहानगरपालिकालाई सहयोग गरेका हुन् ।बिहिबार, ०८ चैत २०८० धनगढी खबर
पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।बिहिबार, ०८ चैत २०८० धनगढी खबर
प्रतिभा प्रदर्शन गरेरै धेरैलाई अचम्मित पार्न सकिनेछ। ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
आयोगका जिल्ला समिति अध्यक्ष देवेन्द्र ढुङ्गानाले सम्पूर्ण प्रक्रिया पूरा गरी कार्यविधिअनुसार जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको बताए ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
उनले विदेशी भूमिमा बसेर नेपालमा रहेका बालबालिकाको पढाइलाई मदत गर्नुहुने आदरणीय दिदिहरुप्रती आभार व्यक्त गरेका छन् ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
कक्षा १२ मा अध्ययनरत मेहनती, जेहनदार, अनुशासित, दलित, जनजाति तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन्बुधबार, ०७ चैत २०८० धनगढी खबर
मोरङको बेलबारीमा बमबहादुर लिम्बुले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।बुधबार, ०७ चैत २०८० एजेन्सी
चिनीलाई अलग अलग केमिकलको प्रयोग गरेर प्रोसेस गरिन्छ भने मिश्रीलाई कुनै पनि प्रोसेस नगरिकन बनाइन्छ ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत मसान्तसम्म स्थानीय तहभित्र पाठ्यपुस्तक पुर्याउन जनक शिक्षा सामाग्री केन्द्रलाई निर्देशन दिएको छ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
उपाध्यक्षमा दुर्गा गिरी, सचिवमा सिद्धराज भट्ट, उप-सचिवमा प्रकाश बोहरा र इन्दिरा ताम्राकार निर्वाचित भएका हुन् ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
बहराइनमा चैत ८ र १३ गते हुने फिफा विश्वकप २०२६ को छनोट चरणको प्रतियोगितामा खेलाडीसहित अनिवार्य सहभागी हुनु पर्ने टोलीमा २ जनालाई मात्र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले स्वीकृति दिएको छ।बुधबार, ०७ चैत २०८० एजेन्सी
बच्चालाई अत्यधिक मिठाई तथा गुलियो चिजहरु खुवाउनबाट जोगाउनुहोस् ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
आजदेखि रिडी-तम्घास सडक २७ दिनका लागि दैनिक १२ घण्टा बन्द हुने भएको छ ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
टेलिभिजन श्रृंखला ‘गाह्रो छ हो’को लोकप्रिय जोडी भटभटे माइला र पुतलीको जोडी दर्शकमाझ चर्चित छ ।