शनिबार, २१ जेठ २०७९ धनगढी खबर
नेकपा माओवादी केन्द्र अहिलेसम्म पाँचदलीय सत्ता गठबन्धनकै एउटा प्रमुख घटक हो।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कांग्रेसले यसपल्ट पनि जनतासँग नजिक भएको मान्छे भन्दै नगरमा पुनः तत्कालीन मेयर नृपबहादुर वडलाई नै दोहोर्याउने निर्णय गर्यो।आइतबार, १८ बैशाख २०७९ धनगढी खबर
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिका, वडा नं ५ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट गजेन्द्र शाहीले उम्मेदवारी दिनुभएको छ ।शनिबार, १९ असार २०७८ समीर प्र. भट्ट
हालसालै सरुवा भएर सुदूरपश्चिम आएका प्रहरी नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम कँडेलले प्रदेशको शान्ति सुरक्षा कायम गर्नु आफ्नो महत्त्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
समाचार संकलनका क्रममा मालपोत कार्यालय कैलालीका कार्यालय प्रमुख सुरेन्द्र केसीले रिपोर्टिङका लागि मालपोत कार्यालय पुगेका रेडियो धनगढीसोमबार, १२ माघ २०७७ धनगढी खबर
समाचार संकलनका क्रममा मालपोत कार्यालय कैलालीका कार्यालय प्रमुख सुरेन्द्र केसीले रिपोर्टिङका लागि मालपोत कार्यालय पुगेका रेडियो धनगढीका समाचार संयोजकसोमबार, १२ माघ २०७७ धनगढी खबर
समाचार संकलनका क्रममा मालपोत कार्यालय कैलालीका कार्यालय प्रमुख सुरेन्द्र केसीले रिपोर्टिङका लागि मालपोत कार्यालय पुगेका रेडियो धनगढीका समाचार संयोजकसोमबार, २२ भदौ २०७७ हरिश जोशी
कोरोना भाइरस (कोभिड-१९)को जोखिम दिनानुदिन बढ्दै गईरहेको छ ।बुधबार, १० असार २०७७ Dhangadhi Khabar
कयौं कष्ट सहेर भारतबाट स्वदेश फर्किने क्रममा सीमानाकामा नेपालीहरू अलपत्र परेका समाचार आइरहेका थिए ।मङ्गलबार, १० मङि्सर २०७६ Dhangadhi Khabar
०७२ असोजमा नेपालमा संविधान जारी हुँदा नेपालका लागि भारतीय राजदूत रहेका रणजित रायसँग भारतीय लेखक तथा जवाहरलाल नेहरु युनिभर्सिटिका प्राध्यापक हेप्पिमन जेकवले भारतीय अनलाइन द वायरका लागि भिडियो अन्तर्वार्ता लिएका छन्। नेपाल–भारत सम्बन्ध र नेपालमा चीनको प्रभावका बारेमा खुलस्त बोलेका पूर्व राजदूत रन्जित रे को अन्तर्वार्ताको अनुवादित तथा सम्पादित् अंशःबुधबार, २९ फागुन २०७५ धनगढी खबर
सरकारले नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेकपा निकट जनवर्गीय संगठनहरूलाई पनि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ ।आइतबार, १९ फागुन २०७५ एजेन्सी
हनोइ– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग वार्ता गर्न भियतनाम पुगेका उत्तर कोरियाली नेता किम जोङ उनले सम्भवतः पहिलोपटक विदेशी पत्रकारको प्रश्नको जवाफ दिए ।शनिबार, १९ साउन २०७५ धनगढी खबर
महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहेको छ ।बुधबार, १६ साउन २०७५ दिनेश ठकुल्ला
देश सघीयतामा गएसगै प्रदेशमा बालबालिकाको समस्या अनुसार बाल सगठनले कार्यक्रम सञ्चालन गर्ने भएको छ । बाल सगठनले बालबालिकालाई अनाथालय र बालगृहमा बसाल्न नभई परिवारमा स्थापित गराउने लक्ष्य पनि राखेको छआइतबार, १३ साउन २०७५ धनगढी खबर
प्रदेश नम्बर ७ मा लगानीका क्षेत्रहरू धेरै छन्। तर लगानीको दृष्ट्रिकोण बाट सम्भावना बोकेका क्षेत्रहरू ओझेलमा परेका छन्। जसले गर्दा यहाँको सामाजिक आर्थिक क्षेत्रमा परिवर्तन आउन सकेको छैन।