मङ्गलबार, २४ चैत २०७७ धनगढी खबर
नेपाली चलचित्रकी पहिलो नायिका भुवन थापा चन्द अभिनित म्युजिक भिडियो पल पल सार्वजनिक भएको छ ।शनिबार, २० भदौ २०७७ धनगढी खबर
सुदूरपश्चिमका चर्चित र्यपर, गायक तथा संगीतकार राजेन्द्र भट्ट (मिस्टर आरजे)को ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ। एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक भएकोमङ्गलबार, १२ चैत २०७५ धनगढी खबर
मोडल भगवान सिंह चौधरी चौधरीले आफ्नो प्रेमिका छोडेर अरु संगै लागेपाछि मोडेल रितु पिडालाई समेतेर तयार पारेको बेदर्दी दुनियाम बोलको म्यूजिक भिडियो हमार म्यूजिक बगियाको अफिसियल यूटुव च्यानलबाट मंगलबार सार्वजानिक गरिएको छ ।आइतबार, १९ फागुन २०७५ धनगढी खबर
रमाईलो संगसंगै सुदुरपश्चिमका ओझेलमा परेका पर्यटकिय क्षेत्रको प्रचार प्रसार एबम् प्रबद्धन गर्ने उदेश्का साथ चलचित्र निर्माण गरिएको चलचित्रका सहायक निर्देशक एबम् नृत्य निर्देशक हरिश खडायतले जानकारी दिनुभयो ।सोमबार, २८ माघ २०७५ धनगढी खबर
प्रमोद खरेलको"यो कुरा गोप्य" भाइरल बन्दै गएको छ ।बुधबार, ०९ माघ २०७५ धनगढी खबर
के तपाईले हाम्रो च्यानललाई subcribed गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल subcribed गर्नुहोस ।शनिबार, १० कार्तिक २०७५ विर बहादुर सिहँ
चर्चित गायिक एन्जिला गौचनले आफ्नी आमाको बर्ष्दिनको पुण्य तिथिको अवशरमा आमा प्रती समर्पित गर्दै एक मर्मस्पर्शी गीत बजारमा ल्याउनुभएको छ ।सोमबार, २८ साउन २०७५ धनगढी खबर
काठमाडौं । गायिका अर्पना श्रेष्ठको तीजको नयाँ गीत 'बर्ष दिनको तीजमा ऐ मेरो हजुर, छमछमी नाच्न लाग्यो नि रहर' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र संगीत नारायण सुवेदी 'आकाश' को रहेको छ भने संगीत संयोजन विनय केटुको ।मङ्गलबार, २२ साउन २०७५ धनगढी खबर
साङ्गीतिक यात्राको छोटो समयमै दर्शक एवं स्राेताहरूकाे मन मुटुमा बस्न सफल लोक तथा दोहोरी गायक गोपाल जंग थापाले स्वरबद्ध गर्नु भएको नाच्ने बुढी चाहियो बोलको तिज गीत बजारमा आएको छ ।शनिबार, १९ जेठ २०७५ दिनेश ठकुल्ला
एल्बम मोसन अफ लभमा रहेको यस गीतकोे म्यूजिक भिडियो नवनारी मिडियाको आफ्नै युट्युव च्यानलमार्फत बजारमा आएको हो ।आइतबार, ०९ बैशाख २०७५ Dhangadhi Khabar
नयाँ नेपाली देउडा कम्मर लड्काइ लड्काइ (दुवै को लाहुर्या भाग - २)बुधबार, ०७ चैत २०७४ Dhangadhi Khabar
Aircrafts Museum Dhangadhiबिहिबार, ०१ चैत २०७४ हरि जोशी
सुदुरपश्चिम विशेष : Artha Sarokar Episode 58 (Interview with Hari Joshi)शनिबार, २० माघ २०७४ Dhangadhi Khabar
लण्डन – भारतीय व्यापारी विजय माल्या आइतबार आइसीसी च्याम्पियन्स ट्रफीअन्तरगत भारत र दक्षिण अफ्रिकाबीचको खेल हेर्न ओभर एरिना पुगेका थिए ।शनिबार, २० माघ २०७४ Dhangadhi Khabar
काठमाडौं– पहिलो पटक नेपाली खेलाडी इन्डियन प्रिमियर लिग ( आईपिएल ) मा अनुबन्ध भएपछि मुलुकभरी नै खुसीयाली छाएको छ ।