मङ्गलबार, १३ माघ २०७७ रासस
व्यावसायिक रूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन् ।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्नेगरी आवश्यक गृहकार्य अघि बढाएको छ ।आइतबार, ०४ माघ २०७७ रासस
बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तलाको दाना बाँदरबाट जोगाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन् ।शुक्रबार, ०२ माघ २०७७ धनगढी खबर
कञ्चनपुरको पुनर्वास नगरपालिकामा दुई ओटा चिस्यान केन्द्र बनाइने भएको छ ।आइतबार, २६ पुष २०७७ धनगढी खबर
भान्सामा नभइ नहुने तरकारी गोलभेंडाको शहर भनेर चिनिने सर्लाहीका कृषक एक सातामै यसको मूल्य आधाले घटेपछि मारमा परेका छन् ।आइतबार, १२ पुष २०७७ धनगढी खबर
मुलुकबाट पाँच महिनाको अवधिमा सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ ।शनिबार, ०४ पुष २०७७ धनगढी खबर
हिमाली जिल्ला हुम्लामा फल्ने कालो मार्सी चामलको मूल्य बढेर प्रतिक्विन्टल २५ हजार रुपियाँ पुगेको छ ।शुक्रबार, ०३ पुष २०७७ धनगढी खबर
पहिलो पटक भुवादार जापानी तितेपातीको व्यवसायीक खेतीको सुरुवात गरिएको छ ।बिहिबार, ०२ पुष २०७७ रासस
भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ ।शनिबार, २७ मङि्सर २०७७ धनगढी खबर
सरकारले उखुको न्यूनतम समर्थन मूल्य ८ रुपैयाँले बढाउने निर्णय गरेको छ ।सोमबार, ०१ मङि्सर २०७७ धनगढी खबर
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको कफीको मूल्य साेमबारदेखि लागू भएको छ ।शुक्रबार, २८ कार्तिक २०७७ धनगढी खबर
सरकारले नेपालमै रासायनिक मल खोल्ने तयारी गरेको छ।शनिबार, १५ कार्तिक २०७७ धनगढी खबर
कञ्चनपुरमा कुखुरा फार्ममा आगलागी हुदा १५० कुखुरा जलेर नष्ट भएका छन् ।शनिबार, १५ कार्तिक २०७७ रासस
धान काटेर गहुँ छर्ने बेलामा सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसानहरु चिन्तित भएका छन् ।बिहिबार, १३ कार्तिक २०७७ रासस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी तीन लाख बढी आम्दानी गरेका छन् ।बुधबार, १२ कार्तिक २०७७ रासस
विगतमा गृहणीका रुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गरेकी हुन् ।मङ्गलबार, ०४ कार्तिक २०७७ रासस
सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ ।शुक्रबार, ०२ असोज २०७७ धनगढी खबर
नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नु परिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ ।बिहिबार, ०१ असोज २०७७ धनगढी खबर
भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन्। भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो।शनिबार, २७ भदौ २०७७ रासस
जिल्लामा गरिएको व्यावसायिक केरा खेतीमा खपटे घुन र गवाँरो रोगको प्रकोप देखिएको छ । जिल्लाको बेनी नगरपालिका २ खबरा, बगरफाँटका साथै मङ्गला र मालिका गाउँपालिकाका विभिन्नशनिबार, २७ भदौ २०७७ धनगढी खबर
साल्ट्रेडिङ कर्पोरेसनले ल्याउन लागेको सहुलियतको चिनी १५/२० दिनभित्र आइपुग्ने भएको छ । सरकारीबाट २० हजार टन चिनी खरिद गर्ने जिम्मा पाएको कर्पोरेसनले दोस्रो टेन्डरपछि चिनी खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको हो ।शनिबार, २७ भदौ २०७७ धनगढी खबर
हरियाली ग्रुपले सञ्चालन गरेको म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित कालिज फार्मभित्र पसेको चितुवालाई शुक्रबार राति नियन्त्रणमा लिइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्रमङ्गलबार, ०९ भदौ २०७७ Dhangadhi Khabar
बाँकेमा राप्ती नदीले कटान तीव्र पारेपछि जिल्लाको राप्ती सोनारी गाउपालिका वडा नम्बर २ कचनापुरका बासिन्दाहरु समस्यामा परेका छन। राप्ती नदीमा आएको बाढीले कचनापुर गाउँका बासिन्दाहरूको करिब २५ बिघा धान खेत कटान गरेको छ।बिहिबार, १८ असार २०७७ धनगढी खबर
नेपालमा आएका सलह किरामध्ये धेरैजसो झुण्ड दाङ र प्युठानको सेरोफोरोमा रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।मङ्गलबार, १६ असार २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा कुल खेतीयोग्य जमिनमध्य आधा रोपाइँ सकिएको छ।