मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
भारतमा पछिल्लो २४ घण्टामा २ हजार २२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ । योसँगै भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
अमेरिकी उपमन्त्री एवं तिब्बती मामिलाका संयोजक उज्रा जिया काठमाडौं आइपुगेकी छन्।शुक्रबार, १६ बैशाख २०७९ धनगढी खबर
रोमानियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ ।शुक्रबार, १६ बैशाख २०७९ धनगढी खबर
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप अर्ब डलर सहायता उपलब्ध गराउन संसद् समक्ष प्रस्ताव पेस गरेका छन् ।शुक्रबार, १६ बैशाख २०७९ धनगढी खबर
रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरिया जान लिइने कोरिया भाषा परीक्षाको कार्यक्रम पछाडि सरेको छ ।बुधबार, १४ बैशाख २०७९ धनगढी खबर
भारतले १२ वर्ष मुनिका बच्चाहरुका लागि दुई घरेलु खोपलाई स्वीकृत दिएको छ ।सोमबार, ३० फागुन २०७८ धनगढी खबर
रोजगार अनुमति प्रणाली इपीएस मार्फत् दक्षिण कोरियामा कामदार पठाउनका लागि आवेदन खुला भएको छ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
परराष्ट्र मन्त्रालयका अनुसार करिब ३ सय नेपाली युक्रेनमा अलपत्र छन्। जर्मनीस्थित नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिइरहेको छ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
एक नेपाली युवती ७ वर्षदेखि कुवेतको सोलेबियामा रहेको साउदी नागरिकको घरमा बन्धक बनेकी छन्।सोमबार, २४ माघ २०७८ धनगढी खबर
सुदूरपश्चिमेली नेपाली समाज भारतको दोस्रो महाधिवेशन सम्पन्न भएको छ ।सोमबार, ०३ माघ २०७८ समीर भट्ट
सुदूरपश्चिम प्रदेशबाट पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।आइतबार, १९ मङि्सर २०७८ धनगढी खबर
मलेसियास्थित नेपाली दूतावासले मलेसिया ट्रान्जिट भई यात्रा गर्ने सबैलाई गन्तव्य मुलुकमा प्रवेश सम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरुको जानकारी राखेर मात्र यात्रा आग्रह गरेको छ ।शनिबार, २३ असोज २०७८ एजेन्सी
तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकाले पहिलो पटक तालिबानसँग औपचारिक वार्ता गर्ने भएको छ ।बुधबार, ०६ असोज २०७८ एजेन्सी
अफगानिस्तानको तालिबान समूहले संयुक्त राष्ट्रसंघको महासभामा आफूहरुलाई बोल्न दिन आग्रह गरेको छ ।सोमबार, २८ भदौ २०७८ एजेन्सी
अफगानिस्तानको सत्ता सम्हालेको तालिबानले छात्राहरुका लागि नयाँ नियम बनाएको छ ।आइतबार, २० भदौ २०७८ Dhangadhi Khabar
वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तुु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।शुक्रबार, १८ भदौ २०७८ धनगढी खबर
साउदीले नेपाली कामदारको माग गरेको छ ।मङ्गलबार, १५ भदौ २०७८ एजेन्सी
अमेरिकाले २० वर्षदेखि अफगानिस्तानमा जारी राखेको आफ्नो चालु मिशनलाई अन्त्य गरेको छ ।सोमबार, ०७ भदौ २०७८ धनगढी खबर
कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा सङ्गठन, नेपाल विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक)ले आफ्नो १८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाले दीर्घ राज जोशीको नेतृत्वमा नयाँ समिति चयन गरेको छ |आइतबार, ०६ भदौ २०७८ धनगढी खबर
स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।शनिबार, ०९ साउन २०७८ धनगढी खबर
गैर आवासिय नेपाली संघ अष्ट्रेलिया एनआरएनएको निर्वाचन यहि आउँदो जुलाई ३१ मा हुने भएको छ ।आइतबार, १३ असार २०७८ धनगढी खबर
२४ घण्टामा भारतमा ५१ हजार ६६७ कोरोना संक्रमित थपिएआइतबार, ३० जेठ २०७८ धनगढी खबर
भारतको रक्षा मन्त्रालयले देशमा हालसम्म भएका युद्ध, सैन्य अभियानशनिबार, २९ जेठ २०७८ धनगढी खबर
मूल्य बढिरहेको भारतमा अब डिजेलको मूल्य पनि बढ्न थालेको छ।शनिबार, २९ जेठ २०७८ रासस
भारतमा अप्रिल महिनामा औद्योगिक उत्पादन बढेको छ।