बिहिबार, १६ फागुन २०७५ धनगढी खबर
सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एस१० को मूल्य सार्वजनिक भएको छ। मंगलबार सामसुङको आधरिकारिक विक्रेता आइएमएस ग्रुपले नेपालको यसको मूल्य सार्वजनिक गरको हो।बुधबार, १५ फागुन २०७५ धनगढी खबर
फागुन १४ गते देखि धनगढीमा सुरु भएको दुई दिने नेक्सस एजुकेसन फेयर र रोबोर्ट एक्सपो २०१९ को आज एक कार्यक्रमका बिच समापन भएको छ ।बुधबार, १५ फागुन २०७५ रासस
नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् ।बुधबार, १५ फागुन २०७५ धनगढी खबर
सरकारले सेनाका लागि १ अर्ब रुपैयाँको हतियार किन्ने भएको छ ।मङ्गलबार, १४ फागुन २०७५ धनगढी खबर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल—भारत रेलमार्गमा रेल चलाउनका लागि अहिलेलाई दुईवटा रेल भारतीय कम्पनीलाई अर्डर गरेको छ ।मङ्गलबार, १४ फागुन २०७५ धनगढी खबर
धनगढी उप–महानगरपालिकाले नगरक्षेत्रमा आफ्नै अप्टीकल फाईवर बिछ्याउन सुरु गरेको छ । उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमका बिच अप्टीकल फाईवर बिछ्याउने कार्यको उद्घाटन गरेका हुन ।आइतबार, १२ फागुन २०७५ धनगढी खबर
फागुन १४ गते देखि धनगढीमा दुई दिने नेक्सस एजुकेसन फेयर र रोबोर्ट एक्सपो २०१९ आयोजना हुने भएको छ ।आइतबार, ०५ फागुन २०७५ धनगढी खबर
भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा आजदेखि भूअभिलेख सूचना व्यवस्थापन प्रणाली लागू गरेको छ ।आइतबार, ०५ फागुन २०७५ धनगढी खबर
मार्तडी । बाजुराका विभिन्न स्थानीय तहको टेलिफोन सेवा एक सातादेखि अवरुद्ध भएको छ । अविरल वर्षासँगै परेको हिमपातले टेलिफोन सेवा अवरुद्ध हुन पुगेको हो ।सोमबार, २८ माघ २०७५ धनगढी खबर
फोर्स मोटर धनगढीको आधिकारीक बिक्रेता असिम सिहं ईटरप्राईजेज प्रालीले नया गाडी लन्च गरेको छ । फोर्सका नयाँ मोडलका ट्राभलर गाडीहरुको एक कार्यक्रमका बीच लन्च गरेको हो ।आइतबार, २७ माघ २०७५ धनगढी खबर
चट्याङले बैतडीमा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ।आइतबार, २७ माघ २०७५ रासस
दार्चुलाको महाकाली नगरपालिका–१ छापरीमा पर्यटन प्रवद्र्धनको लागि दृश्यावलोकन स्तम्भ‘भ्यूटावर’ निर्माण गरिने भएको छ ।शुक्रबार, २५ माघ २०७५ धनगढी खबर
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको सुदूरपश्चिम महोत्सवमा आज तेस्रो दिन कृषि प्रदर्शनी स्थलमा दर्शकको घुइँचो लागेको छ ।बुधबार, २३ माघ २०७५ धनगढी खबर
सर्वोच्च अदालतले एनसेल बिक्री गर्दा प्राप्त हुने पूँजिगत लाभकर एनसेलबाटै असुल गर्न परमादेश जारी गरेको छ ।मङ्गलबार, २२ माघ २०७५ धनगढी खबर
सरकारी स्वामित्वमा रहेको दूरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ ।मङ्गलबार, २२ माघ २०७५ धनगढी खबर
सरकारी स्वामित्वमा रहेको दूरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ ।सोमबार, २१ माघ २०७५ धनगढी खबर
एनसेलका ग्राहकले अब सुलभ दरका नयाँ अल टाइम प्याकमार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्ने भएका छन् ।शुक्रबार, १८ माघ २०७५ धनगढी खबर
एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग सुलभ दरमा असिमित कुराकानीको मजा लिन सक्नेछन् ।बिहिबार, १७ माघ २०७५ धनगढी खबर
कञ्चनपुरको पुर्नवास नगरपालिकामा निशुल्क आँखा र दाँत शिविर बुधबार सम्पन्न भएको छ ।बुधबार, १६ माघ २०७५ रासस
राष्ट्रिय जनगणना - २०७८ को तयारी सुरु भएको छ ।बुधबार, १६ माघ २०७५ धनगढी खबर
धुर्मुस सुन्तली फाउण्डेसनको नेतृत्वमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा बुधबार हुँदैछ ।सोमबार, १४ माघ २०७५ धनगढी खबर
कञ्चनपुरको लालझाडी गाउँपालिकाका महिलाका लागी चार दिने नेतृत्व तथा सँस्थागत विकास तालिमको आज उद्घाटन भएको छ।सोमबार, १४ माघ २०७५ धनगढी खबर
सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा एक साता देखी विद्युत र टेलिफोन सेवा अबरुद्ध भएको छ ।सोमबार, १४ माघ २०७५ एजेन्सी
सामाजिक सञ्जाल फेसबसकले अब फेसबुक मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपलाई एकीकृत गर्ने योजना बनाएको छ ।आइतबार, १३ माघ २०७५ रासस
नेपाल टेलिकमको सेवालाई थप विस्तार गर्दै समयानुकूल बनाउने विषयमा सरकारले विशेष ध्यान दिई तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कुनै ढिलाइ हुन नहुनेमा जोड दिइएको छ ।