आइतबार, ०४ माघ २०७७ धनगढी खबर
धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याइएको छ।आइतबार, ०४ माघ २०७७ धनगढी खबर
बहुप्राविधिक शिक्षालयका विद्यार्थी भवनलगायत पूर्वाधार अभावमा खुला आकाशमुनि पढ्न बाध्य भएका हुन् । शिक्षकले...सोमबार, २७ पुष २०७७ धनगढी खबर
बैतडीको पाटन नगरपालिकामा विद्यार्थी संख्या कम भएका विद्यालय तथा शिक्षक समायोजन प्रक्रिया थालिएको छ ।मङ्गलबार, २१ पुष २०७७ धनगढी खबर
शिक्षा मन्त्रालयले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ।सोमबार, २० पुष २०७७ एजेन्सी
कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको भए पनि बेलायतले विद्यालय सञ्चालनमा ल्याउने भएको छ ।शनिबार, १८ पुष २०७७ रासस
विद्यार्थीे अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो ।बिहिबार, १६ पुष २०७७ रासस
हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् ।बुधबार, १५ पुष २०७७ धनगढी खबर
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन र आवेदन फाराम खोलेको छ ।मङ्गलबार, १४ पुष २०७७ धनगढी खबर
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा जतिसक्यो छिटो प्रकाशन गर्ने तयारीअनुसार काम गरिरहेको जनाएको छ ।आइतबार, १२ पुष २०७७ धनगढी खबर
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको महाकाली आदर्श माध्यमिक विद्यालयमा आगलागी भएको छ ।आइतबार, १२ पुष २०७७ रासस
त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ ।शनिबार, ११ पुष २०७७ धनगढी खबर
कोरोना भाइरसका कारण कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले नयाँ तालिका सार्वजनकि गरेको छ।मङ्गलबार, ०७ पुष २०७७ धनगढी खबर
यस बर्ष त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदा रद्द गरेको छ ।आइतबार, ०५ पुष २०७७ धनगढी खबर
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनःआइतबार, ०५ पुष २०७७ धनगढी खबर
मुलुकभरका सामुदायिक विद्यालयमा शिक्षक–विद्यार्थीको अनुपात मिलाउन शिक्षा तथा मानवस्रोत विकास केन्द्रले बिहीबारबाट शिक्षक दरबन्दी मिलान थालेको छ ।शुक्रबार, ०३ पुष २०७७ धनगढी खबर
शैक्षिक नगरी धनगढीमा अवस्थित कैलाली बहुमुखी क्याम्पसले पुस ५ गते आइतबार बाट पठनपाठन सञ्चालनमा ल्याउने भएको छ।बुधबार, ०१ पुष २०७७ धनगढी खबर
चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तह पिजी को प्रवेश परीक्षाका लागि बाटो खुलेको छ।सोमबार, २९ मङि्सर २०७७ धनगढी खबर
यो वर्षको एसईई कहिले र कसरी सञ्चालन गर्ने टुंगो नलाग्दा विद्यार्थी, शिक्षक र अभिभावक अलमलमा छन् ।आइतबार, २८ मङि्सर २०७७ धनगढी खबर
बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालयहरु मा आजदेखि पठनपाठन सुरु हुने भएको छ ।शुक्रबार, २६ मङि्सर २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व लिँदा ठिल्लेसाङमु लामा ७ पुगेर ८ वर्षमा टेक्दै थिइन् ।बिहिबार, २५ मङि्सर २०७७ धनगढी खबर
अर्काको नाममा परीक्षा दिने आठजना नक्कली विद्यार्थी पक्राउ परेका छन् । लोकसेवा आयोगकोबुधबार, २४ मङि्सर २०७७ धनगढी खबर
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सहिद रामवृक्ष यादवको सालिक भत्काइएको नभइ सार्न लागिएको स्पष्ट पारेका छन्।बुधबार, २४ मङि्सर २०७७ Dhangadhi Khabar
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका लागि ‘ई(क्लास नेपाल‘ नेपाल नामको मोबाइल एप सार्वजनिक गरेको छ ।मङ्गलबार, २३ मङि्सर २०७७ धनगढी खबर
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १ देखि १० को पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित ‘इ–क्लास नेपाल’ एप निर्माण गरेको छ ।मङ्गलबार, २३ मङि्सर २०७७ रासस
टीकापुरकी १६ वर्षीया किशोरी निर्मला न्यौपाने पहिले निकै लजाउँथिन् । उनी साथीभाइ वा दुई- चार मानिसको अगाडि खुलेर बोल्न सक्दिनथिन् ।