शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु भागको मौसम शुक्रबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
२०७७ माघ ९ गते, शुक्रवार, २२ जनवरी २०२१। पौष शुक्लपक्ष, नवमी तिथि। भरणी नक्षत्र। चन्द्रराशिबिहिबार, ०८ माघ २०७७ धनगढी खबर
तपाईं पनि प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्ने विचारमा हुनुहुन्छ ?बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
आज उच्च हिमाली भूभागका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ ।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
आज मिति २०७७ माघ ८ गते बिहीबार, इस्वीसंवत जनवरी २१ तारिख सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ ।बुधबार, ०७ माघ २०७७ धनगढी खबर
हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।बुधबार, ०७ माघ २०७७ धनगढी खबर
२०७७ माघ ७ गते, बुधवार, २० जनवरी २०२१। पौष शुक्लपक्ष, सप्तमी तिथि (१३:३७ बजेपछि अष्टमी), रेवती नक्षत्र (१३:२४ बजेउप्रान्त अश्विनी), चन्द्रराशि–मीन १३:२४ बजेदेखि मेषमङ्गलबार, ०६ माघ २०७७ धनगढी खबर
जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको जनाएको छ ।सोमबार, ०५ माघ २०७७ धनगढी खबर
प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । हाल नेपालमा उत्तरी बंगलादेश रआइतबार, ०४ माघ २०७७ धनगढी खबर
हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आइतबार, ०४ माघ २०७७ धनगढी खबर
आज मिति २०७७ माघ ४ गते आइतबार, इस्वीसंवत जनवरी १७ तारिख सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ ।शनिबार, ०३ माघ २०७७ धनगढी खबर
देशका धेरै ठाउँमा मौसम बद्ली भएको छ । तराईमा शीतलहरको जोखिम बढ्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।शनिबार, ०३ माघ २०७७ धनगढी खबर
आज मिति २०७७ माघ ३ गते शनिबार, इस्वीसंवत जनवरी १६ तारिख सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ ।शुक्रबार, ०२ माघ २०७७ धनगढी खबर
प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका धेरै भ–ूभागहरूमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।शुक्रबार, ०२ माघ २०७७ धनगढी खबर
राशि भएकाहरूका लागि आज आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत...बिहिबार, ०१ माघ २०७७ धनगढी खबर
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।बिहिबार, ०१ माघ २०७७ धनगढी खबर
आज मिति २०७७ पुस १ गते बिहीबार, इस्वीसंवत जनवरी १४ तारिख सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ ।बुधबार, २९ पुष २०७७ Dhangadhi Khabar
बिहानको बेला बाक्लो हुस्सु लाग्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।बुधबार, २९ पुष २०७७ धनगढी खबर
आज मिति २०७७ पुस २९ गते बुधबार, इस्वीसंवत जनवरी १२ तारिख सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ ।मङ्गलबार, २८ पुष २०७७ धनगढी खबर
देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको छ।मङ्गलबार, २८ पुष २०७७ धनगढी खबर
राम्रो रहने छैन । स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ । अवसरका लागि केहीसोमबार, २७ पुष २०७७ धनगढी खबर
केही दिनयता नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (सोमबार बिहान) प्रदेश १ र प्रदेश २ का केही स्थानमा माैसम आंशिक बदली छ।सोमबार, २७ पुष २०७७ धनगढी खबर
आज मिति २०७७ पुस २७ गते सोमबार, इस्वीसंवत जनवरी १० तारिख सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१,शनिबार, २५ पुष २०७७ धनगढी खबर
अहिले देशभर चिसो भइरहेको छ। शुक्रबार लुम्बिनि प्रदेश लगायत पहाडी भुभागमा आंशिक बदलीको अवस्था रहेको छ भने अन्य -भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।बिहिबार, २३ पुष २०७७ धनगढी खबर
पश्चिमी वायुको प्रभाव कम हुँदै जाँदा मुलुकभर मौसम क्रमिकरूपमा खुल्दै गएको छ ।