मङ्गलबार, ०८ माघ २०७५ धनगढी खबर
उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान)ले संचालन गर्ने २०७५ सालको कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक भएको छ ।हिसानले बार्षिक रुपमा ११ र १२ को परीक्षा संचालन गर्दै आएको छ ।सोमबार, ३० पुष २०७५ धनगढी खबर
नेपाल टेलिकमले एकै पटक २२ वटा अफर सार्वजनिक गरेको छ। विन्टर अफरको रुपमा कम्पनीले ल्याएको नयाँ योजना अन्र्तगत प्रयोगकर्ताले ६ रुपैयाँमा एक घण्टा सम्म कल गर्न पाउने भएका छन्।बुधबार, १८ पुष २०७५ रासस
के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ र आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत वरबधु खोज्न सक्नु हुनेछ ।सोमबार, ०९ पुष २०७५ धनगढी खबर
यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई)को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ ।मङ्गलबार, १८ मङि्सर २०७५ धनगढी खबर
नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटाएको छ। सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २ रुपैयाँ घटाइएको आयल निगमले जनाएको छ।मङ्गलबार, ३० असोज २०७५ रासस
नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ ।शनिबार, २७ असोज २०७५ धनगढी खबर
नेपाल टेलिकमले नेपालीहरुको आसन्न महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा निम्नानुसार छुट उपलब्ध गराएको छ ।शुक्रबार, १९ असोज २०७५ धनगढी खबर
मोबाइल र सामाजिक सन्जालको प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन् । प्रतिशतका आधारमा हेर्दा पछिल्लो सर्वेक्षणले भारतीय भन्दा नेपाली जनता प्रबिधिको प्रयोगमा अगाडि देखिएका छन् ।सोमबार, १५ असोज २०७५ Dhangadhi Khabar
नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदहरुमा सोमबार भर्ना आह्वान गरेको हो ।बिहिबार, १७ साउन २०७५ धनगढी खबर
काठमाडौं — कित जोत हलो कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै जनताका घरदैलोमा क्रान्तिको स्वर घन्काउँदै जाने भीमदत्त पन्तको जन्म १९८३ साल मंसिर १० गते भएको हो, साँझ अँध्यारो छिप्पिइसकेपछि ।शुक्रबार, ०१ असार २०७५ धनगढी खबर
विगत ५ बर्ष देखी यहाँहरुको मन जित्दै श्रोतामा माझमा लोकप्रिय रहदै आएको यस रेडियो धनगढी ९०.५ मेगाहर्जले विगतमा जस्तै व्यक्तीत्व र नेतृत्व विकासका लागी आयोजना गर्न गईरहेको ८ दिने रेडियो उद्धघोषण तथा आधारभुत पत्रकारिता सम्बन्धी तालिममा सहभागी भइ मौकाको फाइदा उठाउनुहोस ।