शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
दानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइभारतले अनुएको छ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
१० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई ...शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ बनेका छन् । रुघाखोकी र शरीरमा कमजोरीपना बढेकोले स्वास्थ्यमा सामान्य समस्या देखिएको हो ।बुधबार, ०७ माघ २०७७ धनगढी खबर
भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाबिरुद्धको खोप दिने भएको छ ।बुधबार, ०७ माघ २०७७ Dhangadhi Khabar
भारतको विदेश मन्त्रालयले नेपाल सहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा गरेको छ।बुधबार, ०७ माघ २०७७ धनगढी खबर
भारतले बुधबारदेखि नेपाल लगायतका छिमेकी मुलुकहरुलाई कोभिड–१९ खोप उपलव्ध गराउने भएको छ ।मङ्गलबार, ०६ माघ २०७७ धनगढी खबर
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छमङ्गलबार, ०६ माघ २०७७ धनगढी खबर
धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक युवतीले अस्वभाविक बच्चा जन्माएकी छन् ।मङ्गलबार, ०६ माघ २०७७ धनगढी खबर
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप वितरणमा असमान रणनीतिका कारण विश्व ‘गम्भीर नैतिक असफलता’ तर्फ अघि बढेको चेतावनी दिएको छ।सोमबार, ०५ माघ २०७७ धनगढी खबर
बैतडीमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।सोमबार, ०५ माघ २०७७ धनगढी खबर
भारतमा लगाइएको कोरोना खोपबाट ४ सय ४७ जनामा साइड इफेक्ट देखिएको छ। उनीहरुलाई हल्का ज्वरो र टाउको तथा जिउ दुख्ने समस्या देखिएको जनाइएको छ।सोमबार, ०५ माघ २०७७ धनगढी खबर
एक एचआइभी संक्रमित किशोरीको मृत्यु भएको छ ।आइतबार, ०४ माघ २०७७ एजेन्सी
आँखा भए मात्र हामी संसारको सुन्दरता देख्न पाउँछौं । तर उमेर बढ्दै जाँदा, शारीरिक कमजोरीका कारण र आफैंले गर्ने केही गल्तीले आँखा धमिलो हुँदै जान्छ । अनि चश्मा लगाउनुपर्ने हुन्छ ।आइतबार, ०४ माघ २०७७ एजेन्सी
सुखी वैवाहिक जीवनका लागि श्रीमान्–श्रीमती एक अर्काप्रति पूर्ण रुपमा इमान्दार हुनुपर्छ ।शनिबार, ०३ माघ २०७७ एजेन्सी
दही स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भएकाले यसको नियमित सेवन गर्ने सल्लाह दिइन्छ ।शनिबार, ०३ माघ २०७७ एजेन्सी
जाडो याममा बिहान चिसो छ भनेर अल्छि मानेर बस्ने बानी हुन्छ ।शनिबार, ०३ माघ २०७७ एजेन्सी
प्रायः मानिसहरू शरीरका स-साना समस्यालाई बेवास्ता गर्छन् । जस्तो, घरीघरी पिसाब आउनु ।शनिबार, ०३ माघ २०७७ एजेन्सी
हार्ट अट्याक अर्थात् हृदयघात आजकल विकराल समस्याका रूपमा रहेको छ । हृदयघात अचानक हुन्छ तर यसका विभिन्न कारण हुन्छन् ।शनिबार, ०३ माघ २०७७ धनगढी खबर
विश्वमा २० लाखभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। जोन हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर अहिलेसम्म २० लाख ६ हजार पाँच सयभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको हो।शुक्रबार, ०२ माघ २०७७ एजेन्सी
आँखा शरीरको महत्वपूर्ण अंग हो । यसैबाट त तपाईं संसारका अनेक रंग र वरिपरिका आकर्षक दृश्य हेर्न सक्नुहुन्छ । त्यसैले आँखालाई हेरचाह गर्नु जरूरी हुन्छ ।बिहिबार, ०१ माघ २०७७ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।बिहिबार, ०१ माघ २०७७ धनगढी खबर
धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बिहिबार, ०१ माघ २०७७ धनगढी खबर
राष्ट्रिय योग दिवसका अवसरमा बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा योगाभ्यास कार्यक्रम आयोजना गरिएको छ ।बुधबार, २९ पुष २०७७ धनगढी खबर
रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ ।मङ्गलबार, २८ पुष २०७७ धनगढी खबर
कोरोनाविरुद्धको खोप ल्याउन तदारुकता नदेखाएकामा चौतर्फी आलोचना खेप्दै आएको सरकारले समयमै खोप ल्याएर निःशुल्क लगाउने दाबी गरेको छ ।