बुधबार, १८ फागुन २०७८ एजेन्सी
विवाहलाई आपसी सम्बन्ध र सौहार्दताको रूपमा लिइन्छ तर भारतमा विवाह समारोहमै बेहुलीलाई मिठाइ नखाँदा कुटाकुटको अवस्था आएको छ ।सोमबार, ०९ फागुन २०७८ एजेन्सी
लिबियाको राजधानी ट्रिपोलीमा एक अनौठो र आश्चर्यजनक समारोह आयेजना गरिएको छ ।बुधबार, ०४ फागुन २०७८ एजेन्सी
सरसफाई र स्वच्छताका लागि शौचालय अनिवार्य मानिन्छ ।सोमबार, २४ माघ २०७८ एजेन्सी
बेलायतका एक व्यक्तिले केवल १६ सेकेण्डको लागि मास्क खोल्दा २ हजार पाउण्ड (करिब ३ लाख २३ हजार नेपाली रुपैयाँ) बराबरको जरिवाना लगाइएको दाबी गरेका छन्।सोमबार, २४ माघ २०७८ एजेन्सी
जुवा खेलेर ६४ करोड रुपैयाँ गुमाएका छन् ।सोमबार, १७ माघ २०७८ एजेन्सी
एउटा विवाह कार्यक्रममा बेहुलाले थप्पड हानेपछि बेहुलीले विवाह रद्द गरेकी छिन् ।सोमबार, २६ पुष २०७८ एजेन्सी
'नर्कको प्रवेशद्वार' भनेर चिनिने ठाउँलाई त्यहाँको सरकारले बन्द गर्न आदेश दिएको छ।सोमबार, १९ पुष २०७८ एजेन्सी
आफ्नै व्यवहारका कारण अदाम जेनलाई युनाइटेड एयरलान्इन्सको उडानबाट निकालिएको छ ।सोमबार, १९ पुष २०७८ एजेन्सी
एक व्यक्तिले आफ्नै बहिनीसँग विवाह गरेका छन् ।आइतबार, १८ पुष २०७८ एजेन्सी
साउदी अरेबियाको सरकारले उँटको सौन्दर्य प्रतियोगितामा ४० उँटलाई भाग लिन नपाउने निर्णय गरेको छ ।आइतबार, ११ पुष २०७८ एजेन्सी
विवाहपछि श्रीमानश्रीमतीबीच हुने खटपटले कहिलेकाँही सम्बन्धविच्देत समेत गराउँछ ।बिहिबार, ०१ पुष २०७८ एजेन्सी
विवाहको दिन हरेक जोडीका लागि उनीहरुको जीवनको सबैभन्दा विशेष र अविस्मरणीय पलमध्ये एउटा हुन्छ ।मङ्गलबार, २१ मङि्सर २०७८ एजेन्सी
दक्षिण अमेरिकी देश इक्वाडोरमा मानिसहरु त्यतिबेला आश्चर्यमा परे जब एउटा समूहले आफ्ना एक साथीको लाश मोडरसाइकलमा लिएर सहर घुमिरहेको देखियो ।आइतबार, १९ मङि्सर २०७८ एजेन्सी
एक किशोरलाई पाँच मिनेटको प्रतिबन्धित फिल्म हेरेको आरोपमा १४ वर्षको जेल सजाय सुनाइएको छ।सोमबार, १३ मङि्सर २०७८ एजेन्सी
पेट भरिने गरी खाना खान पाउने रेष्टुरेन्टले एक व्यक्तिलाई प्रतिबन्ध लगाएको छ।शनिबार, ०४ मङि्सर २०७८ एजेन्सी
एक चर्चित गायिकाले लाभइ कन्सर्टका बेला आफ्ना एक प्रशंसकमाथि जे गरिन् त्यसले बबाल निम्तिएको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ एजेन्सी
फेसबुकजस्ता सोसल मिडिया प्लेटफर्मको लतबारे जो पनि जानकार छन् तर एक व्यक्तिले यो लतबाट छुटकारा पाउनका लागि सन् २०१२ देखि नै एक महिलालाई जागिरमा राखेका छन् ।सोमबार, २९ कार्तिक २०७८ एजेन्सी
आमाको गर्भमा केवल २१ साता र एक दिन रहेर अमेरिकामा जन्मिएका एक शिशुलाई विश्वमै कम समयमा जन्मिने जीवित शिशुका रूपमा प्रमाणित गरिएको छ।शनिबार, २७ कार्तिक २०७८ एजेन्सी
प्रेम सम्बन्धमा उतारचढावका घटना सुनिन्छन् ।शुक्रबार, २६ कार्तिक २०७८ एजेन्सी
एउटा परिवारले किनेको कुकुर स्याल भएको पत्ता लागेको छ।मङ्गलबार, २३ कार्तिक २०७८ एजेन्सी
एक महिलाले आफ्ना श्रीमानलाई कुकुरलाई झैं सडकमा घुमाइरहेको देखिइन् ।मङ्गलबार, २३ कार्तिक २०७८ एजेन्सी
उपहारमा दिइएको लाखौँ रूपैयाँ पर्ने ह्विस्की बोतलसहित गायब भएको छ ।सोमबार, २२ कार्तिक २०७८ एजेन्सी
तिहारको साँझ एक हुल जुवाडेले एक प्रहरीलाई बिजुलीको खम्बामा बाँधेर पिटेका छन् ।शनिबार, २० कार्तिक २०७८ एजेन्सी
स्कूलमा निश्चित पोशाक निर्धारण गरिएको हुन्छ तर एउटा स्कूलले स्कूले केटा विद्यार्थीहरूले स्कर्ट लगाउनुपर्ने निर्देशन दिएको छ ।मङ्गलबार, १६ कार्तिक २०७८ एजेन्सी
बेलायतमा एक व्यक्ति त्यतिबेला छक्क परे जब उनी घर फर्किए।