शुक्रबार, ०७ बैशाख २०८१ धनगढी खबर
नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।शुक्रबार, ०७ बैशाख २०८१ धनगढी खबर
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।शुक्रबार, ०७ बैशाख २०८१ धनगढी खबर
नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ ।शुक्रबार, ०७ बैशाख २०८१ धनगढी खबर
केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
डिसिए परियोजनाका कार्यक्रम प्रबन्धक सूर्यकुमारी विश्वकर्माले जोखिममा परेका मानव अधिकार रक्षकहरूलाई सहयोग गर्न मानव अधिकार सहायता कक्षमा निर्णय गर्न सकिने बताइन ।बिहिबार, ०६ बैशाख २०८१ रासस
सुदूरपश्चिम विश्वविद्यालयमा आगामी आइतबार तीन सय ७६ विद्यार्थी दीक्षित हुने भएका छन् ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
रूपन्देहीमा छोरीको हत्या आरोपमा बुबा पक्राउ परेका छन्।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
प्रहरी हुँ भन्दै लुटपाट गरेको आरोपमा काठमाडौंमा दुई जना पक्राउ परेका छन् ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
सोडारीलाई बिहीबारै एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएका थिए ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
जलिरहेको अवस्थामा मृत फेला परेको छोरीको पनि मृत्यु भएको छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा सङ्घीय समीकरणमा भएका दल मिलेर आज बेलुका ५ बजेभित्र मुख्यमन्त्री पदको दाबी गर्ने समय निर्धारण गरिएको छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिंदैछ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
धेरैजसो मानिस आफ्नो दिनको सुरुवात एक कप ताजा चियाबाट गर्छन् ।बिहिबार, ०६ बैशाख २०८१ रासस
बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित आवास नभएकाहरूका कारण जिल्लाको वन क्षेत्र बर्सेनि मासिँदै गएको छ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
आज पनि देशका केही भू-भागमा मौसम आंशिक बदली भएको छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
रिज्म परियोजनाको रु एक करोड ९० लाख आर्थिक सहयोगमा निर्माण कार्य सुरु गरी सञ्चालनमा ल्याइएको चिस्यान केन्द्र रु २० करोड बढी लगानीमा तयार गरिएको हो ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
अत्तरियाका स्थानीय युवा व्यवसायी हरिश बमले दोहोरी साँझ संचालनमा ल्याएका हुन् ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ ।बिहिबार, ०६ बैशाख २०८१ रासस
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरीयताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
सरकारले ६ र ७ गते (आज र भोलि) ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ ।