मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताए ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको जानकारी दिए ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
सोमबार राती १२ बजेदेखि लागूहुने गरि निगमले मूल्य बढाएको हो ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
उच्च अदालत पाटनले गौशाला २६ (छ) को जन्मदर्ताका लागि दिएको सक्कल निवेदनसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको छ ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
गण्डकी प्रदेश सरकारले यही वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुनेभएको छ ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।मङ्गलबार, ०४ बैशाख २०८१ धनगढी खबर
सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
त्यसका साथै सक्रिय श्रम शक्तिको उमेर समूह १५ देखि ५९ वर्षसम्मको जनसंख्या ६१.९६ प्रतिशत छ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
मङ्गलसेन नगरपालिकाले चैते दसैँको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
आगो निभाउने क्रममा घाइते घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
भोजपुरको षडानन्द नगरपालिका–९ स्थित जंगलबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
एसीसी प्रिमियर लिगमा नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
एसीसी प्रिमियर लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले हङकङबाट ११५ रनको लक्ष्य पाएको छ ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।सोमबार, ०३ बैशाख २०८१ रासस
त्यसैगरी बिगत नौ महिनामा प्रहरीले कञ्चनपुरबाट एक सय ६० फरार अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
आइतबार नाउपाकै लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरुको बारेमा छलफल हुनेछ एमालेले जनाएको छ ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।सोमबार, ०३ बैशाख २०८१ धनगढी खबर
पढ्न छोडेर सानै उमेरमा विवाह गर्ने बालबालिकाकै अभिभावकले संरक्षण गर्दा पछिल्लो समय उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या निकै बढ्दै गएको छ ।