शनिबार, २१ फागुन २०७८ एजेन्सी
रुस–युक्रेनबीच भैरहेको द्वन्द्वका कारण १२ लाखभन्दा बढी शरणार्थीले युक्रेन छोडेर छिमेकी देशहरूमा प्रवेश गरेका छन् ।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
राष्ट्रिय सभामा नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् ।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
युक्रेनले रुससँगको जारी युद्ध जित्न सक्ने र जित्ने अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकनले बताएका छन्।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
नेपालको सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार एक खेल हुँदैछ ।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको ८औं महाधिवेशन आजदेखि काठमाडौमा सुरु हुने भएको छ।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
विश्वकै सफल क्रिकेटर अस्ट्रेलियाका शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ ।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले आफूहरु भाग्य वा संंयोगको कारण सफल नभएको उल्लेख गरेका छन्।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
नेपाल राष्ट्र बैङ्कले पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
नेपाली काँग्रेस कैलालीको अधिवेशनअन्तर्गत पदाधिकारीको मतगणना सम्पन्न भएको छ ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
नेपालकै पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा साविक उपविजेता समेत रहेको धनगढी एफसी सबैभन्दा धेरै खर्च गर्ने टोली बनेको छ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
सुदूरपश्चिममै पहिलो प्राइभेट हस्पिटलका रूपमा धनगढीको जनजीवन अस्पतालले डायलिसिस सेवा सञ्चालनमा ल्याउने भएको छ ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
ए डिभिजन क्लब न्युरोड टिम एनआरटी धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारजगतलाई आग्रह गरेको छ ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।शुक्रबार, २० फागुन २०७८ रासस
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताएका छन् ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
करिब पाँच महिनाभन्दा बढी समय प्रभावित भएको संवैधानिक इजलास आजदेखि गठन भई सुनुवाइ सुरु भएको छ ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रको बैठक पर्सी आइतबारसम्म स्थगित भएको छ ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
नायिका रेखा थापाले आफूहरुको चरित्र हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
राष्ट्रिय मानव अधिकार आयाेगले बलात्कारकाे आराेप लागेका अभिनेता पल शाह प्रकरणमा भइरहेका प्रचारबाजीप्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले युट्युब तथा टिकटकमा लगायतका सामाजिक सञ्जालमा जथाभावी भिडियो नहाल्न आग्रह गरेको छ ।शुक्रबार, २० फागुन २०७८ रासस
रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडीको दशरथचन्द नगरपालिकाका आप्रवासी श्रमिकको निःशुल्क जीवन बीमा गरिने भएको छ ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
समृद्ध फार्मेसी लुटेको आरोपमा ८ जना पक्राउ परेका छन् ।