बुधबार, ०४ फागुन २०७८ समीर प्र. भट्ट
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले कैलाली जिल्ला भर सुरक्षा व्यवस्थामा कडाइ गरिएकोले अप्रिय घटनाहरू नघटेको बताएका छन् ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
सरकारले तोकेको स्थानीय तहको निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता नगर्ने सर्वोच्च प्रशासनको निर्णय इजलासले उल्ट्याइदिएको छ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
नेपाल बन्दको अवज्ञा गरेको भन्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको गाडी नियन्त्रणमा लिइएको छ ।बुधबार, ०४ फागुन २०७८ रासस
सडक सञ्जालसँग नजोडिएको अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर-१९ क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा एभरेस्ट एकेडेमी अत्तरिया र सत्यवती एकेडेमी अत्तरिया विजयी भएका छन् ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका एकीकृत समाजवादीको भ्रातृ संस्था अनेरास्ववियूका ४२ जना नेता कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
नेपाली काँग्रेस कैलालीको आसन्न अधिवेशनलाई लक्षित गरेर शेखर कोइराला पक्षीय नेताहरूले सुदृढीकरण प्रयास अभियान तीव्र बनाएका छन् ।बुधबार, ०४ फागुन २०७८ एजेन्सी
सरसफाई र स्वच्छताका लागि शौचालय अनिवार्य मानिन्छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँड भएको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
हिजो मङ्गलवार ५३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज बुधवार भने झन्डै २० अङ्कले घटेको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सहमतिमै एमसीसी प्रतिनिधिसभामा पेस हुने बताएका छन् ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
नेपाल बन्दकर्ताहरुले कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरेका छन् ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
करिब पाँच मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
शिक्षिका बलात्कार अभियोगमा नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
कैलालीमा आज बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
संसद् बैठक बस्न लाग्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा घम्साघम्सी भएको छ ।बुधबार, ०४ फागुन २०७८ एजेन्सी
भारतका चर्चित संगीतकार बप्पी लाहिरीको निधन भएको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
नेकपा एस (एकीकृत समाजवादी) अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने भएको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल नहुने भएको छ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
संघीय संसद अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।