आइतबार, २२ फागुन २०७८ धनगढी खबर
बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको प्रतिनिधि सभा बैठकमा पनि अवरोध जारी राखेको छ ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथिको महाभियोग प्रक्रिया अगाडि बढाउनेबारे छलफल भएको छ ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
नेपाली कांग्रेस बैतडीले कार्यसम्पादन समिति गठन गरेको छ ।आइतबार, २२ फागुन २०७८ एजेन्सी
अमेरिकी गठबन्धनले रुसमाथि थप आर्थिक नाकाबन्दी लगाएको छ ।आइतबार, २२ फागुन २०७८ एजेन्सी
करिब तीन हजार अमेरिकीले युक्रेनमा रुसविरुद्ध लड्न स्वयमसेवा गर्ने इच्छा जताएका छन् ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकको समय पुनः सारिएको छ ।आइतबार, २२ फागुन २०७८ एजेन्सी
रूस र युक्रेनबीचको युद्ध चर्किएका बेला तेस्रो चरणको शान्ति वार्ता सोमवार हुने भएको छ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
एक नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहमाथि फेरि म्याद थपको तयारी गरिएको छ ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
नेकपा (एकीकृत समाजवादी) पार्टीले पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाएको छ ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
प्रतिनिधि सभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
तनहुँको दमौलीस्थित हार्डवेयर पसलबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्प्लेक्समा पाँच जोडी क्यामरा चोरी तथा फुटाइएका छन् ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
सात सय ५३ मध्ये दुई सय ४९ स्थानीय तह ६० भन्दा धेरै अङ्क ल्याउन सफल भएका छन् ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
आइतबार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
बैतडीमा संयुक्त अनुगमन टोलीले बजार अनुगमनलाई निरन्तरता दिएको छ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकको समय सरेको छ ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीको नयाँ नेतृत्व चयन भएको छ ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज फेरि बस्दै छ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
नेकपा एकिकृत समाजवादीका स्थायी समिति सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे आफ्नो पार्टीले सचेततापुर्वक निर्णय गरेको बताउनुभएको छ ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ ।आइतबार, २२ फागुन २०७८ धनगढी खबर
ढुंगेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ ।