मङ्गलबार, ०३ फागुन २०७८ धनगढी खबर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ।मङ्गलबार, ०३ फागुन २०७८ धनगढी खबर
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी को पछिल्लो टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।मङ्गलबार, ०३ फागुन २०७८ धनगढी खबर
पासपोर्ट वरियता जारी गर्ने हेनली एन्ड पार्टनर्सले २०२२ का लागि सूची जारी गरेको छ ।मङ्गलबार, ०३ फागुन २०७८ धनगढी खबर
नेपाली कांग्रेस संसदीय दलको बैठक आज मंगलबार बस्ने भएको छ ।मङ्गलबार, ०३ फागुन २०७८ धनगढी खबर
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारी अघि बढाउन आयोगले कार्ययोजना तयार गरेको छ ।मङ्गलबार, ०३ फागुन २०७८ धनगढी खबर
देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
भारतको लोकसभाको निर्वाचनका लागि बन्द गरिएको नाका सोमबार साँझदेखि खुला गरिएको छ ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेले कीर्तिमान रचेका छन् ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
नायिका रेखा थापा दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी छन् ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना पुष्टि भएको छ ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
नेकपा एमालेका नेता भीम रावलले एमसीसी आम नेपाली जनताको गम्भीर चासो र सरोकारको विषय बनेकाले पार्टीभित्र कार्यसूची बनाएर छलफल गर्न माग गरेका छन् ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
कैलालीको धनगढीमा सोमबार शुरु भएको १९ वर्षमुनिको विद्यालयस्तरीय ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’मा सत्यवती एकेडेमीले विजयी शुरुवात गरेको छ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डले नेपाललाई एक सय २८ रनकाे लक्ष्य दिएकाे छ ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सत्तागठबन्धन दलहरुद्वारा संसद् सचिवालयमा दर्ता गराएको महाभियोगको विरुद्धमा सडक र सदन दुवै ठाउँबाट विरोध जनाउने निर्णय गरेको छ ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डसँगकाे खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेकाे छ ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १० जना प्रहरी नायव उपरीक्षक डीएसपीलाई विभिन्न कार्यालयमा काजमा खटाइएको छ।सोमबार, ०२ फागुन २०७८ एजेन्सी
गृह मन्त्रालयले थप ५४ चिनियाँ एपलाई प्रतिबन्ध गर्न प्रस्ताव गरेको छ।सोमबार, ०२ फागुन २०७८ रासस
जिल्लामा परेको हिमपातका कारण चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
नेकपा एमालेको महाधिवेशनमा पराजित भएपछि पार्टीको निर्णायक भूमिकामा नरहेका भीम रावल र घनश्याम भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई नबोक्न नेतृत्वलाई सुझाव दिएका छन् ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल अरु न्यायाधीशलाई काउन्टर महाअभियोग ल्याउने सोच नरहेको संकेत गरेका छन् ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
नेकपा एमालेले तत्काल सर्वोच्च अदालतका अन्य चार जना न्यायाधीशविरुध्द महाभियोग प्रस्ताव नल्याउने भएको छ ।