शनिबार, २१ फागुन २०७८ रासस
लुम्बिनी प्रदेशको बर्दिया शान्ति बजार र सुदूरपश्चिम प्रदेशको कैलाली टीकापुरको सम्बन्ध निकै नजिक छ।शनिबार, २१ फागुन २०७८ रासस
बैतडीको पाटनमा सम्पन्न पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्गले हात पारेको छ ।शनिबार, २१ फागुन २०७८ एजेन्सी
रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ ।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा परेर एक युवाको ज्यान गएको छ ।शनिबार, २१ फागुन २०७८ रासस
जिल्लाको बडीमालिका नगरपालिका–८ रतुडामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा देवता रिसाउने डरले महिनावारी भएका बेला विद्यालय जान नपाउने शिक्षिकाको समस्या समाधान भएको छ।शनिबार, २१ फागुन २०७८ एजेन्सी
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पछिल्लो साता आफूविरुद्ध भएका तीन ओटा हत्या प्रयासबाट बचेको द टाइम्सले रिपोर्ट गरेको छ ।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
कैलाली कारागारमा थुनामा रहेका एक युवकको मृत्यु भएको छ ।शनिबार, २१ फागुन २०७८ एजेन्सी
रुस–युक्रेनबीच भैरहेको द्वन्द्वका कारण १२ लाखभन्दा बढी शरणार्थीले युक्रेन छोडेर छिमेकी देशहरूमा प्रवेश गरेका छन् ।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
राष्ट्रिय सभामा नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् ।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
युक्रेनले रुससँगको जारी युद्ध जित्न सक्ने र जित्ने अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकनले बताएका छन्।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
नेपालको सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार एक खेल हुँदैछ ।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको ८औं महाधिवेशन आजदेखि काठमाडौमा सुरु हुने भएको छ।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
विश्वकै सफल क्रिकेटर अस्ट्रेलियाका शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ ।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले आफूहरु भाग्य वा संंयोगको कारण सफल नभएको उल्लेख गरेका छन्।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
नेपाल राष्ट्र बैङ्कले पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ।शनिबार, २१ फागुन २०७८ धनगढी खबर
देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
नेपाली काँग्रेस कैलालीको अधिवेशनअन्तर्गत पदाधिकारीको मतगणना सम्पन्न भएको छ ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
नेपालकै पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा साविक उपविजेता समेत रहेको धनगढी एफसी सबैभन्दा धेरै खर्च गर्ने टोली बनेको छ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
सुदूरपश्चिममै पहिलो प्राइभेट हस्पिटलका रूपमा धनगढीको जनजीवन अस्पतालले डायलिसिस सेवा सञ्चालनमा ल्याउने भएको छ ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
ए डिभिजन क्लब न्युरोड टिम एनआरटी धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारजगतलाई आग्रह गरेको छ ।शुक्रबार, २० फागुन २०७८ धनगढी खबर
घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।शुक्रबार, २० फागुन २०७८ रासस
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताएका छन् ।