आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
पश्चिम नवलपरासीमा कुटपिट गरी काकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुदूरपश्चिममा केन्द्रको गठबन्धनअनुसार नै सरकार बन्ने बताएका छन् ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
कञ्चनपुरमा गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा च्यापिएर आज एक महिलाको ज्यान गएको छ ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
भक्तपुरको थिमीस्थित दुईपोखरी (निगु पुखुः)मा डुबेर एक जनाको मृत्यु भएको छ ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
वानएक्स बेटिङ एपमार्फत सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
कैलाशले प्रदेश प्रमुख नाजिर मियाँलाई आइतबार अपराह्न भेटेर मुख्यमन्त्रीमा दाबी पेस गरेको पत्र बुझाएका हुन् ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नाउपाका चौधरीले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
जातीय विभेद र दुर्व्यवहार गरेको आरोपमा हल्दिवारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन्।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने अहिलेको व्यवस्था फेर्नुपर्ने बताएका छन् ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
फेरि एकपटक आफ्नो ‘बिग हिटिङ’ क्षमताको पुनः पुष्टि गर्दै नेपालका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी विश्वभरका क्रिकेट न्यूजहरुमा छाउन सफल भएका छन् ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित ८ जना घाइते भएका छन् ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
नाउपाका संरक्षक रेशम चौधरीले नेपाली कांग्रेस, एकीकृत समाजवादी समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने बताए ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
शुक्रबार छापावाला सुन प्रतितोला शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।आइतबार, ०२ बैशाख २०८१ रासस
चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
विद्यालय भर्ना अभियान सुरु भएको अवसरमा शुभकामना दिँदै उनले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा भर्ना गराउन अभिभावकलाई आह्वान गरेका हुन्।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
आजदेखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेललेले बताए।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
यसैगरी, सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्यको निर्वाचका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी जिम्मेवारी तोकिएको छ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
इरानले इजरायललाई लक्षित दर्जनौँ ड्रोन र मिसाइल आक्रमण गरेको छ ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
पार्टी भित्रै मुख्यमन्त्री दाबी गर्ने २ समूह भएपछि विवादले टुुङगो पाउन सकेको छैन ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
आँखा पोल्नु र रातो हुनु आँखामा धुलो पस्नुको कारण मात्र होइन गर्मीमा यो समस्या बढ्नुका अन्य धेरै कारण पनि छन् ।आइतबार, ०२ बैशाख २०८१ धनगढी खबर
सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो ।